काठमाडौं। आज देशका पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका भुभागमा बाक्लो हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसबाहेक देशका अन्य भूभागको मौसम भने सफा रहनेछ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 

आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई स्थानमा सामान्य हिमापातको सम्भावना रहेको छ ।
 
" /> काठमाडौं। आज देशका पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका भुभागमा बाक्लो हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसबाहेक देशका अन्य भूभागको मौसम भने सफा रहनेछ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 

आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई स्थानमा सामान्य हिमापातको सम्भावना रहेको छ ।
 
"> उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराइमा हुस्सु: Dekhapadhi आज देशका पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका भुभागमा बाक्लो हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
  • आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई स्थानमा सामान्य हिमापातको सम्भावना रहेको छ ।
     
  • ">
    उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराइमा हुस्सु <p style="text-align: justify;">काठमाडौं। आज देशका पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका भुभागमा बाक्लो हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।&nbsp;</p> <p style="text-align: justify;">यसबाहेक देशका अन्य भूभागको मौसम भने सफा रहनेछ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।&nbsp;</p> <p style="text-align: justify;">आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक&divide;दुई स्थानमा सामान्य हिमापातको सम्भावना रहेको छ ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्