काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १५ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ । यसैगरी २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमध्ये अमेरिकामा तीन हजार पाँच सय आठ जना रहेका छन् भने मेक्सिकोमा एक हजार छ सय २३ जना छन् ।

यसैगरी ब्राजीलमा एक हजार चार सय ३९ जना, एक हजार दुई सय ३९ जना, रुसमा पाँच सय ७५ जना, स्पेनमा पाँच सय १५ जना, इटालीमा चार सय ९२, जर्मनीमा आठ सय ६२ जना, कोलम्बियामा तीन सय ९० जना, दक्षिण अफ्रिकामा पाँच सय ५५ जना, पोल्यान्डमा तीन सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी विश्वभर पछिल्लो २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अमेरिकामा एक लाख ४९ हजार ८१ जना रहेका छन् ।

यस्तै ब्राजीलमा ६० हजार तीन सय एक, स्पेनमा ३४ हजार आठ सय ९९ जना, बेलायतमा २८ हजार छ सय ८० जना, फ्रान्समा २३ हजार सात सय ७० जना संक्रमित थपिएका छन् ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १५ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ । यसैगरी २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमध्ये अमेरिकामा तीन हजार पाँच सय आठ जना रहेका छन् भने मेक्सिकोमा एक हजार छ सय २३ जना छन् ।

यसैगरी ब्राजीलमा एक हजार चार सय ३९ जना, एक हजार दुई सय ३९ जना, रुसमा पाँच सय ७५ जना, स्पेनमा पाँच सय १५ जना, इटालीमा चार सय ९२, जर्मनीमा आठ सय ६२ जना, कोलम्बियामा तीन सय ९० जना, दक्षिण अफ्रिकामा पाँच सय ५५ जना, पोल्यान्डमा तीन सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी विश्वभर पछिल्लो २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अमेरिकामा एक लाख ४९ हजार ८१ जना रहेका छन् ।

यस्तै ब्राजीलमा ६० हजार तीन सय एक, स्पेनमा ३४ हजार आठ सय ९९ जना, बेलायतमा २८ हजार छ सय ८० जना, फ्रान्समा २३ हजार सात सय ७० जना संक्रमित थपिएका छन् ।

"> कोरोना संक्रमणबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १५ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ । २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित थपिएका छन् ।
• मृत्यु हुनेमध्ये अमेरिकामा तीन हजार पाँच सय आठ जना रहेका छन् भने मेक्सिकोमा एक हजार छ सय २३ जना छन् ।

कोरोना संक्रमणबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १५ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ । यसैगरी २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमध्ये अमेरिकामा तीन हजार पाँच सय आठ जना रहेका छन् भने मेक्सिकोमा एक हजार छ सय २३ जना छन् ।

यसैगरी ब्राजीलमा एक हजार चार सय ३९ जना, एक हजार दुई सय ३९ जना, रुसमा पाँच सय ७५ जना, स्पेनमा पाँच सय १५ जना, इटालीमा चार सय ९२, जर्मनीमा आठ सय ६२ जना, कोलम्बियामा तीन सय ९० जना, दक्षिण अफ्रिकामा पाँच सय ५५ जना, पोल्यान्डमा तीन सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी विश्वभर पछिल्लो २४ घन्टामा पाँच लाख ८० हजार नौ सय ५७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अमेरिकामा एक लाख ४९ हजार ८१ जना रहेका छन् ।

यस्तै ब्राजीलमा ६० हजार तीन सय एक, स्पेनमा ३४ हजार आठ सय ९९ जना, बेलायतमा २८ हजार छ सय ८० जना, फ्रान्समा २३ हजार सात सय ७० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्