धनकुटा। सबैका लागि पढाइ कार्यक्रमबाट धनकुटा नगरपालिका- ४  स्थित मार्गेश्वरी आधारभूत विद्यालयको स्रोत केन्द्रमा आवासीय रूपमा अध्ययनरत १९ जना अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र ११ किसिमका स्वास्थ्य सूरक्षाका सामग्री (हाइजिन किट) हस्तान्तरण गरिएको छ । 

धनकुटा नगर कार्यपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ४ का वडा अध्यक्ष जमशेर छाराको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्‍चलाल राई र हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीको विशेष आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

युएसएडको आर्थिक सहयोगमा ह्याण्डीक्याप इन्टरनेसनल नेपाल, विश्व शिक्षा र हुसाडेक नेपालको साझेदारीमा सञ्‍चालन भएको कार्यक्रमले धनकुटा नगरपालिका- ९ स्थित मूलघाटमा रहेको कौशिका आधारभूत विद्यालय, पाख्रीवास नगरपालिका- ५ स्थित ग्रामिण सामाजिक माध्यामिक विद्यालय र महालक्ष्मी नगरपालिका- ६ लटीभञ्ज्याङ्गस्थित नागेश्वर माध्यामिक विद्यालय धनकुटाका स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र स्वास्थ्य सूरक्षा सामग्रीसहितको हाइजिन किट व्याग हस्तान्तरण गरेको थियो । 
 
" /> धनकुटा। सबैका लागि पढाइ कार्यक्रमबाट धनकुटा नगरपालिका- ४  स्थित मार्गेश्वरी आधारभूत विद्यालयको स्रोत केन्द्रमा आवासीय रूपमा अध्ययनरत १९ जना अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र ११ किसिमका स्वास्थ्य सूरक्षाका सामग्री (हाइजिन किट) हस्तान्तरण गरिएको छ । 

धनकुटा नगर कार्यपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ४ का वडा अध्यक्ष जमशेर छाराको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्‍चलाल राई र हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीको विशेष आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

युएसएडको आर्थिक सहयोगमा ह्याण्डीक्याप इन्टरनेसनल नेपाल, विश्व शिक्षा र हुसाडेक नेपालको साझेदारीमा सञ्‍चालन भएको कार्यक्रमले धनकुटा नगरपालिका- ९ स्थित मूलघाटमा रहेको कौशिका आधारभूत विद्यालय, पाख्रीवास नगरपालिका- ५ स्थित ग्रामिण सामाजिक माध्यामिक विद्यालय र महालक्ष्मी नगरपालिका- ६ लटीभञ्ज्याङ्गस्थित नागेश्वर माध्यामिक विद्यालय धनकुटाका स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र स्वास्थ्य सूरक्षा सामग्रीसहितको हाइजिन किट व्याग हस्तान्तरण गरेको थियो । 
 
"> स्रोत केन्द्रमा पढने १९ जना विद्यार्थीलाई सहयोग: Dekhapadhi आवासीय रूपमा अध्ययनरत १९ जना अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र ११ किसिमका स्वास्थ्य सूरक्षाका सामग्री (हाइजिन किट) हस्तान्तरण गरिएको छ । 
  • धनकुटा नगर कार्यपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ४ का वडा अध्यक्ष जमशेर छाराको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्‍चलाल राई र हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीको विशेष आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
  • ">
    स्रोत केन्द्रमा पढने १९ जना विद्यार्थीलाई सहयोग <p style="text-align: justify;">धनकुटा। सबैका लागि पढाइ कार्यक्रमबाट धनकुटा नगरपालिका- ४ &nbsp;स्थित मार्गेश्वरी आधारभूत विद्यालयको स्रोत केन्द्रमा आवासीय रूपमा अध्ययनरत १९ जना अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र ११ किसिमका स्वास्थ्य सूरक्षाका सामग्री (हाइजिन किट) हस्तान्तरण गरिएको छ ।&nbsp;</p> <p style="text-align: justify;">धनकुटा नगर कार्यपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ४ का वडा अध्यक्ष जमशेर छाराको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्&zwj;चलाल राई र हुसाडेक नेपालका अध्यक्ष गीता अधिकारीको विशेष आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।</p> <p style="text-align: justify;">युएसएडको आर्थिक सहयोगमा ह्याण्डीक्याप इन्टरनेसनल नेपाल, विश्व शिक्षा र हुसाडेक नेपालको साझेदारीमा सञ्&zwj;चालन भएको कार्यक्रमले धनकुटा नगरपालिका- ९ स्थित मूलघाटमा रहेको कौशिका आधारभूत विद्यालय, पाख्रीवास नगरपालिका- ५ स्थित ग्रामिण सामाजिक माध्यामिक विद्यालय र महालक्ष्मी नगरपालिका- ६ लटीभञ्ज्याङ्गस्थित नागेश्वर माध्यामिक विद्यालय धनकुटाका स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरूलाई स्कूल व्याग र स्वास्थ्य सूरक्षा सामग्रीसहितको हाइजिन किट व्याग हस्तान्तरण गरेको थियो ।&nbsp;<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्