सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिका-४ हिन्दि बस्‍ने देवीबहादुर पौडेलको जस्ताको टहरोमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा नगद, भाँडाबर्तन, सुन लगायतका सरसामान जलेर नष्ट भएको छ। 

आगलागीबाट करिब नौ लाख ६५ हजार रूपैया बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्‍त्रणमा लिएको प्रहरीले बताएको छ। 

" /> सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिका-४ हिन्दि बस्‍ने देवीबहादुर पौडेलको जस्ताको टहरोमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा नगद, भाँडाबर्तन, सुन लगायतका सरसामान जलेर नष्ट भएको छ। 

आगलागीबाट करिब नौ लाख ६५ हजार रूपैया बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्‍त्रणमा लिएको प्रहरीले बताएको छ। 

"> आगलागीबाट धनमाल नष्ट   : Dekhapadhi
आगलागीबाट धनमाल नष्ट    <p style="text-align: justify;">सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिका-४ हिन्दि बस्&zwj;ने देवीबहादुर पौडेलको जस्ताको टहरोमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा नगद, भाँडाबर्तन, सुन लगायतका सरसामान जलेर नष्ट भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगलागीबाट करिब नौ लाख ६५ हजार रूपैया बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्&zwj;त्रणमा लिएको प्रहरीले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्