काठमाडौं। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकमा बिग्रेर राखेको पुरानो रोलरमा स.३ प ३०४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्ने ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पर्साको बहुदरमाई नगरपालिका-३ नगरदाहास्थित ना.२ त ३८९७ नम्बरको ट्याक्टरबाट लडेर वीरगञ्ज महानगरपालिका-२७ रामपुर बस्ने ४० वर्षीय जयनारायण महतोको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु : Dekhapadhi
पुरानो रोलरमा स.३ प ३०४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्ने ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।
पर्साको बहुदरमाई नगरपालिका-३ नगरदाहास्थित ना.२ त ३८९७ नम्बरको ट्याक्टरबाट लडेर वीरगञ्ज महानगरपालिका-२७ रामपुर बस्ने ४० वर्षीय जयनारायण महतोको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकमा बिग्रेर राखेको पुरानो रोलरमा स.३ प ३०४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्‍त्रित भई ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्‍ने ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्साको बहुदरमाई नगरपालिका-३ नगरदाहास्थित ना.२ त ३८९७ नम्बरको ट्याक्टरबाट लडेर वीरगञ्‍ज महानगरपालिका-२७ रामपुर बस्‍ने ४० वर्षीय जयनारायण महतोको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।