नवलपरासी(पश्चिम)। बर्दघाट नगरपालिका-४ टिसियन चोकबाट ५२ एम्पुल डाइजेपाम, ५२ एम्पुल नोर्फिन र ५२ एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-१४ कोटटांडी बस्‍ने २७ वर्षीय प्रदिप जिसी र ३१ वर्षीय बलराम मल्ल रहेका छन्। 

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> नवलपरासी(पश्चिम)। बर्दघाट नगरपालिका-४ टिसियन चोकबाट ५२ एम्पुल डाइजेपाम, ५२ एम्पुल नोर्फिन र ५२ एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-१४ कोटटांडी बस्‍ने २७ वर्षीय प्रदिप जिसी र ३१ वर्षीय बलराम मल्ल रहेका छन्। 

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> नियन्‍त्रित लागुऔषधसहित पक्राउ: Dekhapadhi बर्दघाट नगरपालिका-४ टिसियन चोकबाट ५२ एम्पुल डाइजेपाम, ५२ एम्पुल नोर्फिन र ५२ एम्पुल फेनारगनसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।  ">
नियन्‍त्रित लागुऔषधसहित पक्राउ <p style="text-align: justify;">नवलपरासी(पश्चिम)। बर्दघाट नगरपालिका-४ टिसियन चोकबाट ५२ एम्पुल डाइजेपाम, ५२ एम्पुल नोर्फिन र ५२ एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-१४ कोटटांडी बस्&zwj;ने २७ वर्षीय प्रदिप जिसी र ३१ वर्षीय बलराम मल्ल रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्