दाङ। आफ्नै साडु दाइ नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मानबहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ गरूवा बस्‍ने ३६ वर्षीय दिनेश सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मानबहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार विहान मृत्यु भएको हो ।  

" /> दाङ। आफ्नै साडु दाइ नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मानबहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ गरूवा बस्‍ने ३६ वर्षीय दिनेश सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मानबहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार विहान मृत्यु भएको हो ।  

"> कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">दाङ। आफ्नै साडु दाइ नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मानबहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ गरूवा बस्&zwj;ने ३६ वर्षीय दिनेश सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मानबहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार विहान मृत्यु भएको हो । &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्