काठमाडौं। काठमाडौं महानगरपालिका-२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्‍ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईंलाई एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरूपमा हिँडिरहेका अवस्थामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्‍ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईंलाई एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरूपमा हिँडिरहेका अवस्थामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> पेस्तोलसहित पक्राउ: Dekhapadhi सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईंलाई एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।  ">
पेस्तोलसहित पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्&zwj;ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईंलाई एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरूपमा हिँडिरहेका अवस्थामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्