काठमाडौं। मंगलबार जुम्लाको तिला गाउँपालिका-७ पोख्रे भन्‍ने स्थानमा आगलागी हुँदा तीन करोड १८ लाख २४ हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको क्षति विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको हो।
मंगलबार तिला गाउँपालिका-७ पोख्रे भन्‍ने स्थानमा अचानक आगलागी हुँदा २५ घर जली नष्ट भएका थिए। सोही आगलागीमा २० भन्दा बढी चौपायको जलेर मृत्यु भएको थियो।
प्राधिकरणका अनुसार यस वर्ष (२०७७ वैशाख १ देखि माघ १४ गतेसम्म) मात्र देशभर आगलागीका एक हजार पाँच सय ६४ घटना भएका छन्। ती घटनाले एक अर्ब १९ करोड आठ लाख १२ हजार छ सय ९६ रूपैयाँ बराबरको क्षति गरेको छ।
यो वर्ष आगलागीका घटनामा परी ५१ जनाको मृत्यु भइसकेको छ। यसैगरी दुई सय ७९ जना घाइते भएका छन्। आगलागीका घटनामा सात सय दुई घरपालुवा चौपायको मृत्यु भएको छ।
" /> काठमाडौं। मंगलबार जुम्लाको तिला गाउँपालिका-७ पोख्रे भन्‍ने स्थानमा आगलागी हुँदा तीन करोड १८ लाख २४ हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको क्षति विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको हो।
मंगलबार तिला गाउँपालिका-७ पोख्रे भन्‍ने स्थानमा अचानक आगलागी हुँदा २५ घर जली नष्ट भएका थिए। सोही आगलागीमा २० भन्दा बढी चौपायको जलेर मृत्यु भएको थियो।
प्राधिकरणका अनुसार यस वर्ष (२०७७ वैशाख १ देखि माघ १४ गतेसम्म) मात्र देशभर आगलागीका एक हजार पाँच सय ६४ घटना भएका छन्। ती घटनाले एक अर्ब १९ करोड आठ लाख १२ हजार छ सय ९६ रूपैयाँ बराबरको क्षति गरेको छ।
यो वर्ष आगलागीका घटनामा परी ५१ जनाको मृत्यु भइसकेको छ। यसैगरी दुई सय ७९ जना घाइते भएका छन्। आगलागीका घटनामा सात सय दुई घरपालुवा चौपायको मृत्यु भएको छ।
"> जुम्लामा आगलागीबाट तीन करोड १८ लाखभन्दा बढीको क्षति: Dekhapadhi यस वर्ष देशभर आगलागीका एक हजार पाँच सय ६४ घटना भएका छन्।
• प्राधिकरणका अनुसार ती घटनाले एक अर्ब १९ करोड आठ लाख १२ हजार छ सय य ९६ रूपैयाँ बराबरको क्षति गरेको छ।
साङ्‍केतिक तस्बिर
जुम्लामा आगलागीबाट तीन करोड १८ लाखभन्दा बढीको क्षति
आगलागीको क्षति विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार यस वर्ष (२०७७ वैशाख १ देखि माघ १४ गतेसम्म) मात्र देशभर आगलागीका एक हजार पाँच सय ६४ घटना भएका छन्। ती घटनाले एक अर्ब १९ करोड आठ लाख १२ हजार छ सय ९६ रूपैयाँ बराबरको क्षति गरेको छ।
यो वर्ष आगलागीका घटनामा परी ५१ जनाको मृत्यु भइसकेको छ। यसैगरी दुई सय ७९ जना घाइते भएका छन्। आगलागीका घटनामा सात सय दुई घरपालुवा चौपायको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्