काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका-१८ बस्‍ने २७ वर्षीय प्रविण थापामगरको हत्यामा संलग्‍न रही फरार रहेका नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्‍ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
 
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्‍न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको ब्यूरोले जानकारी दिएको छ। 

" /> काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका-१८ बस्‍ने २७ वर्षीय प्रविण थापामगरको हत्यामा संलग्‍न रही फरार रहेका नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्‍ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
 
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्‍न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको ब्यूरोले जानकारी दिएको छ। 

"> फरार अभियुक्त पक्राउ: Dekhapadhi नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्‍ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
  • हत्याको घटनामा संलग्‍न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 
  • ">
    फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका-१८ बस्&zwj;ने २७ वर्षीय प्रविण थापामगरको हत्यामा संलग्&zwj;न रही फरार रहेका नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्&zwj;ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्&zwj;न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको ब्यूरोले जानकारी दिएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्