काठमाडौं। ईलाम नगरपालिका-९ स्थित सडकमा को.१८ प ६९७ नम्बरको मोटरसाइकललाई ना.३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार माइजोगमाई गाउँपालिका-३ मानचोक बस्‍ने २८ वर्षीया सन्जु आचार्यको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मृतकको २ वर्षीय छोरा र मोटरसाइकल चालक सुर्योदय नगरपालिका-१० बस्‍ने ४२ वर्षीय उमेस साहलाई उपचारको लागि विर्तामोड अस्पताल झापा पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ स्थित लोकन्थली मनहरा सडकखण्डमा हाल नम्बर नखुलेको सवारी साधनले बुधबार राति ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
" /> काठमाडौं। ईलाम नगरपालिका-९ स्थित सडकमा को.१८ प ६९७ नम्बरको मोटरसाइकललाई ना.३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार माइजोगमाई गाउँपालिका-३ मानचोक बस्‍ने २८ वर्षीया सन्जु आचार्यको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मृतकको २ वर्षीय छोरा र मोटरसाइकल चालक सुर्योदय नगरपालिका-१० बस्‍ने ४२ वर्षीय उमेस साहलाई उपचारको लागि विर्तामोड अस्पताल झापा पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ स्थित लोकन्थली मनहरा सडकखण्डमा हाल नम्बर नखुलेको सवारी साधनले बुधबार राति ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
"> सवारी दुर्घटनामा २ जना मृत्यु   : Dekhapadhi ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार माइजोगमाई गाउँपालिका-३ मानचोक बस्‍ने २८ वर्षीया सन्जु आचार्यको घटनास्थलमै मृत्यु भएको छ।
• लोकन्थली मनहरा सडकखण्डमा सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा २ जना मृत्यु
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ स्थित लोकन्थली मनहरा सडकखण्डमा हाल नम्बर नखुलेको सवारी साधनले बुधबार राति ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्