मकवानपुर। जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा दुई महिना चार दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी भिमफेदी गाउँपालिका-४ बस्ने ३२ वर्षीय नविन स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङतानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी जिल्ला अदालत मकवानपुरको २०६८ कात्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी मनहरी गाउँपालिका-४ बस्ने ४० वर्षीय लालचन्द्र प्रजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रजालाई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएको छ ।
" /> मकवानपुर। जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा दुई महिना चार दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी भिमफेदी गाउँपालिका-४ बस्ने ३२ वर्षीय नविन स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।स्याङतानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

">