काठमाडौं। अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा अझै पनि आन्तरिक आतंकवादको जोखिम रहेको चेतावनी दिएका छन् ।
सुरक्षा निकायका प्रमुखहरुले गत नोभेम्बरमा भएको निर्वाचनको परिणामबाट असन्तुष्ट रहेका पक्षबाट नै सुरक्षामा सुनौती रहेको बताएका हुन् ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ६ जनवरीमा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले गरेको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ।
अमेरिकी सरकारबाट जारी गरेको सूचनामा सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट त्यस किसिमको जोखिम रहेको उल्लेख गरिएको छ । एक वर्षको अन्तरालमा जारी गरेको यस किसिमको सूचनामा सर्वसाधारणलाई सजग गराइएको हो ।
होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले जारी गरेको एड्भाइजरीमा भनिएको छ, ‘‘सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंसक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन् ।’’

अमेरिकामा अझै पनि आन्तरिक आतंकवादको जोखिम: Dekhapadhi
अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा अझै पनि आन्तरिक आतंकवादको जोखिम रहेको चेतावनी दिएका छन् । सुरक्षा निकायका प्रमुखहरुले गत नोभेम्बरमा भएको निर्वाचनको परिणामबाट असन्तुष्ट रहेका पक्षबाट नै सुरक्षामा सुनौती रहेको बताएका हुन् ।
अमेरिकी सरकारबाट जारी गरेको सूचनामा सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट त्यस किसिमको जोखिम रहेको उल्लेख गरिएको छ । एक वर्षको अन्तरालमा जारी गरेको यस किसिमको सूचनामा सर्वसाधारणलाई सजग गराइएको हो ।
अमेरिकामा अझै पनि आन्तरिक आतंकवादको जोखिम