करणी गरेको अभियोगमा पक्राउ   <p>झापा। स्थानीय २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्&zwj;ने २९ वर्षीय सुमन घिमिरेलाई&nbsp; प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p>घिमिरेले ती महिलालाई गत आइतबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।<br /> &nbsp;&nbsp; &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्