बाँके। कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्‍ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्‍ने ४२ वर्षीय धनबहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्‍ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् । 

उक्त होटलमा लोपउन्मुख वन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भइरहेको सूचनाअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको छालासहित पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाकारी दिएको छ । 

" />  बाँके। कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्‍ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्‍ने ४२ वर्षीय धनबहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्‍ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् । 

उक्त होटलमा लोपउन्मुख वन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भइरहेको सूचनाअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको छालासहित पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाकारी दिएको छ । 

"> रेड पाण्डाको छालासहित ३ जना पक्राउ : Dekhapadhi कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
  • उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाकारी दिएको छ । 
  • ">
    रेड पाण्डाको छालासहित ३ जना पक्राउ  <p style="text-align: justify;">&nbsp;बाँके। कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्&zwj;ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्&zwj;ने ४२ वर्षीय धनबहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्&zwj;ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">उक्त होटलमा लोपउन्मुख वन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भइरहेको सूचनाअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको छालासहित पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्&zwj;ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाकारी दिएको छ ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्