काठमाडौं। आज पौष महिनाको शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा। यस दिनबाट देशभर विभिन्न सांस्कृतिक चाडपर्वहरू मनाइन्छ। यसमध्ये प्रमुख आजको दिन श्रीस्वस्थानी देवीको व्रतपूजन सुरु हुने पर्व पनि हो।

यस अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा माधव नारायणको तथा देवी स्वस्थानीको मेला लाग्ने गर्दछ। व्रतालुहरू महिना दिनसम्म माधव नारायणमा व्रत बस्ने गर्दछन्।

स्वस्थानीको कथाअन्तर्गत पुराणहरूमा वर्णित सृष्टिको उत्पत्ति, महादेव र सती देवीको विवाह, दक्षप्रजापतिको यज्ञ, महादेवको अपमानपछि सती देवीद्वारा यज्ञकुण्डमा प्राण त्याग, सतीदेवीको अङ्गपतन र तत् स्थानहरूमा सिद्धपीठ उत्पत्ति, पीठ वर्णन, हिमालय पुत्री पार्वतीद्वारा भगवान् शिवलाई पति पाऊँ भनी स्वस्थानी देवीको व्रत, शिवशर्मा ब्राह्मण दम्पतिको कथा, सिद्धिविनायकको स्तुतिबाट गोमाको जन्म, शिवभट्टसँग बालिका गोमाको विवाह, नवराज जन्म, नवराजको विवाह, गोमाद्वारा स्वस्थानी व्रत, नवराज लावण्य देश जाने कथा, हरिहर दर्शन, नवराज राज्याभिषेक, नवराजकी पत्नी चन्द्रावतीको दुःख, चन्द्रावतीद्वारा स्वस्थानी व्रत र अन्ततः राजा नवराजसँग मिलनको कथा उल्लेख छ।

सो व्रतका क्रममा महिना दिनसम्म शालीनदीका व्रतालुहरू काठमाडौँ उपत्यका तथा वरपरका पुराना बस्तीमा माधव नारायणसहित परदेश गमन भनी यात्रा गर्ने परम्परा पनि रहिआएको छ।

स्वस्थानीका किताबहरू प्रायः सजिलै बजारमा पाइने भएका कारण धेरैजसो हिन्दु र बौद्ध धर्मावलम्बीहरूले पनि घरघरमा स्वस्थानीको महिमा पाठ गर्ने र सुन्ने प्रचलन पनि छ।

" /> काठमाडौं। आज पौष महिनाको शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा। यस दिनबाट देशभर विभिन्न सांस्कृतिक चाडपर्वहरू मनाइन्छ। यसमध्ये प्रमुख आजको दिन श्रीस्वस्थानी देवीको व्रतपूजन सुरु हुने पर्व पनि हो।

यस अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा माधव नारायणको तथा देवी स्वस्थानीको मेला लाग्ने गर्दछ। व्रतालुहरू महिना दिनसम्म माधव नारायणमा व्रत बस्ने गर्दछन्।

स्वस्थानीको कथाअन्तर्गत पुराणहरूमा वर्णित सृष्टिको उत्पत्ति, महादेव र सती देवीको विवाह, दक्षप्रजापतिको यज्ञ, महादेवको अपमानपछि सती देवीद्वारा यज्ञकुण्डमा प्राण त्याग, सतीदेवीको अङ्गपतन र तत् स्थानहरूमा सिद्धपीठ उत्पत्ति, पीठ वर्णन, हिमालय पुत्री पार्वतीद्वारा भगवान् शिवलाई पति पाऊँ भनी स्वस्थानी देवीको व्रत, शिवशर्मा ब्राह्मण दम्पतिको कथा, सिद्धिविनायकको स्तुतिबाट गोमाको जन्म, शिवभट्टसँग बालिका गोमाको विवाह, नवराज जन्म, नवराजको विवाह, गोमाद्वारा स्वस्थानी व्रत, नवराज लावण्य देश जाने कथा, हरिहर दर्शन, नवराज राज्याभिषेक, नवराजकी पत्नी चन्द्रावतीको दुःख, चन्द्रावतीद्वारा स्वस्थानी व्रत र अन्ततः राजा नवराजसँग मिलनको कथा उल्लेख छ।

सो व्रतका क्रममा महिना दिनसम्म शालीनदीका व्रतालुहरू काठमाडौँ उपत्यका तथा वरपरका पुराना बस्तीमा माधव नारायणसहित परदेश गमन भनी यात्रा गर्ने परम्परा पनि रहिआएको छ।

स्वस्थानीका किताबहरू प्रायः सजिलै बजारमा पाइने भएका कारण धेरैजसो हिन्दु र बौद्ध धर्मावलम्बीहरूले पनि घरघरमा स्वस्थानीको महिमा पाठ गर्ने र सुन्ने प्रचलन पनि छ।

"> आज पौष शुक्ल पूर्णिमा : माधव नारायण व्रत तथा स्वस्थानी मेला सुरु: Dekhapadhi पौष पूर्णिमाको अवसरमा देशभर विभिन्न सांस्कृतिक चाडपर्वहरू मनाइँदै छन्। देशभर हिन्दु तथा बौद्ध समुदायले पनि श्रीस्वस्थानी देवीको महिमायुक्त कथा घरघरमा वाचन गर्ने परम्परा छ। ">
फाइल तस्वीर
आज पौष शुक्ल पूर्णिमा : माधव नारायण व्रत तथा स्वस्थानी मेला सुरु
काठमाडौं। आज पौष महिनाको शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा। यस दिनबाट देशभर विभिन्न सांस्कृतिक चाडपर्वहरू मनाइन्छ। यसमध्ये प्रमुख आजको दिन श्रीस्वस्थानी देवीको व्रतपूजन सुरु हुने पर्व पनि हो।

यस अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा माधव नारायणको तथा देवी स्वस्थानीको मेला लाग्ने गर्दछ। व्रतालुहरू महिना दिनसम्म माधव नारायणमा व्रत बस्ने गर्दछन्।

स्वस्थानीको कथाअन्तर्गत पुराणहरूमा वर्णित सृष्टिको उत्पत्ति, महादेव र सती देवीको विवाह, दक्षप्रजापतिको यज्ञ, महादेवको अपमानपछि सती देवीद्वारा यज्ञकुण्डमा प्राण त्याग, सतीदेवीको अङ्गपतन र तत् स्थानहरूमा सिद्धपीठ उत्पत्ति, पीठ वर्णन, हिमालय पुत्री पार्वतीद्वारा भगवान् शिवलाई पति पाऊँ भनी स्वस्थानी देवीको व्रत, शिवशर्मा ब्राह्मण दम्पतिको कथा, सिद्धिविनायकको स्तुतिबाट गोमाको जन्म, शिवभट्टसँग बालिका गोमाको विवाह, नवराज जन्म, नवराजको विवाह, गोमाद्वारा स्वस्थानी व्रत, नवराज लावण्य देश जाने कथा, हरिहर दर्शन, नवराज राज्याभिषेक, नवराजकी पत्नी चन्द्रावतीको दुःख, चन्द्रावतीद्वारा स्वस्थानी व्रत र अन्ततः राजा नवराजसँग मिलनको कथा उल्लेख छ।

सो व्रतका क्रममा महिना दिनसम्म शालीनदीका व्रतालुहरू काठमाडौँ उपत्यका तथा वरपरका पुराना बस्तीमा माधव नारायणसहित परदेश गमन भनी यात्रा गर्ने परम्परा पनि रहिआएको छ।

स्वस्थानीका किताबहरू प्रायः सजिलै बजारमा पाइने भएका कारण धेरैजसो हिन्दु र बौद्ध धर्मावलम्बीहरूले पनि घरघरमा स्वस्थानीको महिमा पाठ गर्ने र सुन्ने प्रचलन पनि छ।

प्रतिक्रिया दिनुहोस्