नवलपरासी (पश्चिम)। सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा बा. १४ च ७०९४ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मंगलबार राति मृत्यु हुनेमा सोही नगरपालिका-१० गैडाखाल बस्ने २२ वर्षीय अर्जुननाथ कुवँर हुन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार सोही नगरपालिका केराबारी बस्ने ४५ वर्षीय पञ्चराम कुवँरको सोही अस्पतालमा उपचार भइरहेको छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> नवलपरासी (पश्चिम)। सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा बा. १४ च ७०९४ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मंगलबार राति मृत्यु हुनेमा सोही नगरपालिका-१० गैडाखाल बस्ने २२ वर्षीय अर्जुननाथ कुवँर हुन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार सोही नगरपालिका केराबारी बस्ने ४५ वर्षीय पञ्चराम कुवँरको सोही अस्पतालमा उपचार भइरहेको छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु <p style="text-align: justify;">नवलपरासी (पश्चिम)। सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा बा. १४ च ७०९४ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मंगलबार राति मृत्यु हुनेमा सोही नगरपालिका-१० गैडाखाल बस्ने २२ वर्षीय अर्जुननाथ कुवँर हुन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार सोही नगरपालिका केराबारी बस्ने ४५ वर्षीय पञ्चराम कुवँरको सोही अस्पतालमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्