एक महिला मृत फेला, सनाखत हुन बाँकी
<p style="text-align: justify;">ईलाम। सन्दकपुर गाउँपालिका-१ बीसे भञ्ज्याङस्थित सडकमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।</p>
<p style="text-align: justify;">हाल नाम, थर, वतन नखुलेकी करीब ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले एक बुलेटिनमार्फत् जनाएको छ। </p>
<p style="text-align: justify;">यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
