धनुषा। एक ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले बालिकालाई बेचबिखन गर्नका लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट उनलाई मंगलबार दिउँसो फेला पारी पक्राउ गरेको हो।

महतोउपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 
 
" /> धनुषा। एक ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले बालिकालाई बेचबिखन गर्नका लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट उनलाई मंगलबार दिउँसो फेला पारी पक्राउ गरेको हो।

महतोउपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 
 
"> बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ: Dekhapadhi
बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ <p style="text-align: justify;">धनुषा। एक ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">महतोले बालिकालाई बेचबिखन गर्नका लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट उनलाई मंगलबार दिउँसो फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">महतोउपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्