सिफारिस
तनहुँ। कोभिड-१९ विरुद्धको खोप आजदेखि तनहुँमा पनि शुरु गरिएको छ। जिल्लाभरका एक हजार छ सय ७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
जिल्लामा चार नगरपालिका र छ गाउँपालिका रहेका छन्। यसअनुसार व्यास नगरपालिकामा पाँच सय ५८, शुक्लागण्डकी नगरपालिकामा दुई सय ६७, भीमाद नगरपालिकामा एक सय ७७ र भानु नगरपालिकामा एक सय ७१ जना स्वास्थ्यकर्मी रहेका छन्।
त्यसै गरी बन्दीपुर गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ९८, देवघाट गाउँपालिकामा ८७, म्याग्दे गाउँपालिकामा ८२, आँबुखैरेनी गाउँपालिकामा ७३ र घिरिङ गाउँपालिकामा ६१ गरी कूल एक हजार छ सय ७९ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
आजदेखि शुरु भएको यो अभियान माघ १९ गतेसम्म सञ्चालन गरिनेछ। उनले भने, “सबै तहका स्वास्थ्यकर्मीहरू दमौली अस्पतालमा नै आएर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ।”
रासस
"> गण्डकी खोप अभियान : तनहुँका १,६७९ स्वास्थ्यकर्मीलाई खोप: Dekhapadhi
गण्डकी खोप अभियान : तनहुँका १,६७९ स्वास्थ्यकर्मीलाई खोप
सिफारिस
गण्डकी खोप अभियान : मुख्यमन्त्रीबाट कोरोनाविरुद्ध खोप शुभारम्भ
तनहुँ। कोभिड-१९ विरुद्धको खोप आजदेखि तनहुँमा पनि शुरु गरिएको छ। जिल्लाभरका एक हजार छ सय ७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
जिल्लामा चार नगरपालिका र छ गाउँपालिका रहेका छन्। यसअनुसार व्यास नगरपालिकामा पाँच सय ५८, शुक्लागण्डकी नगरपालिकामा दुई सय ६७, भीमाद नगरपालिकामा एक सय ७७ र भानु नगरपालिकामा एक सय ७१ जना स्वास्थ्यकर्मी रहेका छन्।
त्यसै गरी बन्दीपुर गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ९८, देवघाट गाउँपालिकामा ८७, म्याग्दे गाउँपालिकामा ८२, आँबुखैरेनी गाउँपालिकामा ७३ र घिरिङ गाउँपालिकामा ६१ गरी कूल एक हजार छ सय ७९ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
आजदेखि शुरु भएको यो अभियान माघ १९ गतेसम्म सञ्चालन गरिनेछ। उनले भने, “सबै तहका स्वास्थ्यकर्मीहरू दमौली अस्पतालमा नै आएर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ।”
रासस
सिफारिस
प्रतिक्रिया दिनुहोस्