काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ न्युरोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

३३ वर्षीय धनु पुर्जा मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। उनी म्याग्दीको रघुगंगा घर भई पोखरा महानगरपालिका–१ फुलबारी बस्दै आएकी थिइन्।

ग.९ प ५४२ नम्बरको मोटरसाइकलले उनलाई आज बिहान ठक्कर दिएको थियो।

ठक्करपछि उनी गम्भीर घाइते भएकी थिइन्। मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

" /> काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ न्युरोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

३३ वर्षीय धनु पुर्जा मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। उनी म्याग्दीको रघुगंगा घर भई पोखरा महानगरपालिका–१ फुलबारी बस्दै आएकी थिइन्।

ग.९ प ५४२ नम्बरको मोटरसाइकलले उनलाई आज बिहान ठक्कर दिएको थियो।

ठक्करपछि उनी गम्भीर घाइते भएकी थिइन्। मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

"> मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ न्युरोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

३३ वर्षीय धनु पुर्जा मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। उनी म्याग्दीको रघुगंगा घर भई पोखरा महानगरपालिका–१ फुलबारी बस्दै आएकी थिइन्।

ग.९ प ५४२ नम्बरको मोटरसाइकलले उनलाई आज बिहान ठक्कर दिएको थियो।

ठक्करपछि उनी गम्भीर घाइते भएकी थिइन्। मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्