काठमाडौं। चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाएका एक व्यक्तिका छोराले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीसँग भेट गर्न पाउनुपर्ने माग गरेका छन्।

कोरोना फैलन सुरु भएको मानिएको चीनको वुहान सहरमा केही दिनअघि डब्ल्यूएचओको टोली पुगेको छ।

कोरोना फैलिएर संसारलाई पीडा दिन थालेको वर्ष दिन पुग्न लागिसकेको छ। तर, यस महामारीबारे अझै पनि थुप्रै कुरा रहस्यमै छन्। भाइरस स्वतः फैलिएको हो या यसमा कसैको चालबाजी छ? अमेरिकालगायत केही देशले यो महामारीलाई चिनियाँ चाजबाजी भन्दै आरोप लगाउँदै आएका छन्।

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई ‘चिनियाँ भाइरस’ को उपमा नै दिएका थिए। कोरोनाले बाबु गुमाएका ती चिनियाँ नागरिकले डब्ल्यूएचओको टोलीले पीडितका परिवारसँग भेट्नुपर्ने माग गरेका छन्। उनले चीन सरकारले आफ्नो आवाज दबाइरहेको समेत आरोप लगाएका छन्।

महिनौंको प्रयासपछि डब्ल्यूएचओको टोलीलाई चीनको वुहान सहर जाने अनुमति मिलेको थियो। अहिले पनि सोही सहरबाट कोरोना भाइरस संसारभर फैलिएको आशंका गरिन्छ। तर, चीनले भने यसलाई अस्वीकार गर्दै आएको छ।
बेइजिङले डब्ल्यूएचओको विशेषज्ञ टोलीलाई पीडित परिवारसँग भेट्न दिने र कोरोना फैलिएको सन्दर्भमा खोज गर्न दिने कुनै संकेत दिएको छैन। टोलीले चिनियाँ वैज्ञानिकसँग भेट गरेर विचार आदान–प्रदान गर्न सक्ने चीन सरकारको भनाइ छ।

डब्ल्यूएचओ टोलीसँग भेट गर्न पाउनुपर्ने माग गर्ने झाङ हाइले भने, ‘‘मलाई विश्वास छ, डब्ल्यूएचओको विशेषज्ञ टोली झुट फैलाउने माध्यम बन्ने छैन।’’ झाङका बाबुको २०२० फेबु्रअरी एकमा कोरोनाका कारण मृत्यु भएको थियो।

उनले थपे, ‘‘हामी निरन्तर सत्य पत्ता लगाउन प्रयासमा छौं। त्यो एउटा आपराधिक काम थियो। मलाई लाग्दैन, त्यस्तो आपराधिक कार्यको पर्दाले छोप्न डब्ल्यूएचओ टोली चीन गएको हो।’’

चिनियाँ विदेश मन्त्रालयले यो टिप्पणीमाथि कुनै जवाफ दिएको छैन। वुहानमा अन्य थुप्रै पीडितका परिवारले डब्ल्यूएचओ टोलीसँग भेट्न पाउनुपर्ने माग गरिरहेका छन्।

टोली जनवरी १४ मा वुहान पुगेको थियो। १४ दिनको क्वारेन्टाइन बसाइपछि विशेषज्ञहरु सम्मिलित टोलीले अनुसन्धान तथा चिनियाँ अधिकारीसँग विचारविमर्श गर्नेछ। (एजेन्सी)

" /> काठमाडौं। चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाएका एक व्यक्तिका छोराले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीसँग भेट गर्न पाउनुपर्ने माग गरेका छन्।

"> कोरोनाका कारण पिता गुमाएका चिनियाँ नागरिक किन भेट्न चाहन्छ डब्ल्यूएचओको टोली?: Dekhapadhi कोरोनाले बाबु गुमाएका ती चिनियाँ नागरिकले डब्ल्यूएचओ टोलीले पीडितका परिवारसँग भेट्नुपर्ने माग गरेका छन्। उनले चीन सरकारले आफ्नो आवाज दबाइरहेको समेत आरोप लगाएका छन्।
• चिनियाँ विदेश मन्त्रालयले यो टिप्पणीमाथि कुनै जवाफ दिएको छैन। वुहानमा अन्य थुप्रै पीडितका परिवारले डब्ल्यूएचओ टोलीसँग भेट्न पाउनुपर्ने माग गरिरहेका छन्।
• डब्ल्यूएचओ टोली जनवरी १४ मा वुहान पुगेको थियो। १४ दिनको क्वारेन्टिन बसाइपछि विशेषज्ञहरु सम्मिलित टोलीले अनुसन्धान तथा चिनियाँ अधिकारीसँग विचारविमर्श गर्नेछ।

कोरोनाका कारण पिता गुमाएका चिनियाँ नागरिक किन भेट्न चाहन्छ डब्ल्यूएचओको टोली?
काठमाडौं। चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाएका एक व्यक्तिका छोराले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीसँग भेट गर्न पाउनुपर्ने माग गरेका छन्।

कोरोना फैलन सुरु भएको मानिएको चीनको वुहान सहरमा केही दिनअघि डब्ल्यूएचओको टोली पुगेको छ।

कोरोना फैलिएर संसारलाई पीडा दिन थालेको वर्ष दिन पुग्न लागिसकेको छ। तर, यस महामारीबारे अझै पनि थुप्रै कुरा रहस्यमै छन्। भाइरस स्वतः फैलिएको हो या यसमा कसैको चालबाजी छ? अमेरिकालगायत केही देशले यो महामारीलाई चिनियाँ चाजबाजी भन्दै आरोप लगाउँदै आएका छन्।

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई ‘चिनियाँ भाइरस’ को उपमा नै दिएका थिए। कोरोनाले बाबु गुमाएका ती चिनियाँ नागरिकले डब्ल्यूएचओको टोलीले पीडितका परिवारसँग भेट्नुपर्ने माग गरेका छन्। उनले चीन सरकारले आफ्नो आवाज दबाइरहेको समेत आरोप लगाएका छन्।

महिनौंको प्रयासपछि डब्ल्यूएचओको टोलीलाई चीनको वुहान सहर जाने अनुमति मिलेको थियो। अहिले पनि सोही सहरबाट कोरोना भाइरस संसारभर फैलिएको आशंका गरिन्छ। तर, चीनले भने यसलाई अस्वीकार गर्दै आएको छ।
बेइजिङले डब्ल्यूएचओको विशेषज्ञ टोलीलाई पीडित परिवारसँग भेट्न दिने र कोरोना फैलिएको सन्दर्भमा खोज गर्न दिने कुनै संकेत दिएको छैन। टोलीले चिनियाँ वैज्ञानिकसँग भेट गरेर विचार आदान–प्रदान गर्न सक्ने चीन सरकारको भनाइ छ।

डब्ल्यूएचओ टोलीसँग भेट गर्न पाउनुपर्ने माग गर्ने झाङ हाइले भने, ‘‘मलाई विश्वास छ, डब्ल्यूएचओको विशेषज्ञ टोली झुट फैलाउने माध्यम बन्ने छैन।’’ झाङका बाबुको २०२० फेबु्रअरी एकमा कोरोनाका कारण मृत्यु भएको थियो।

उनले थपे, ‘‘हामी निरन्तर सत्य पत्ता लगाउन प्रयासमा छौं। त्यो एउटा आपराधिक काम थियो। मलाई लाग्दैन, त्यस्तो आपराधिक कार्यको पर्दाले छोप्न डब्ल्यूएचओ टोली चीन गएको हो।’’

चिनियाँ विदेश मन्त्रालयले यो टिप्पणीमाथि कुनै जवाफ दिएको छैन। वुहानमा अन्य थुप्रै पीडितका परिवारले डब्ल्यूएचओ टोलीसँग भेट्न पाउनुपर्ने माग गरिरहेका छन्।

टोली जनवरी १४ मा वुहान पुगेको थियो। १४ दिनको क्वारेन्टाइन बसाइपछि विशेषज्ञहरु सम्मिलित टोलीले अनुसन्धान तथा चिनियाँ अधिकारीसँग विचारविमर्श गर्नेछ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्