रोम। इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन्। सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ।”

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ। गणतन्त्र इटालीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ।

यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटालीका राजनीतिक दललाई आग्रह गर्नेछन्। वर्तमान सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटालीको प्रधानमन्त्री बनेका थिए। रासस/सिन्ह्वा

(*यसअघि भूलबस अर्काे तस्बिर पर्न गएकाेमा परिवर्तन गरिएकाे छ। यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं। सं.)

" /> रोम। इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन्। सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ।”

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ। गणतन्त्र इटालीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ।

यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटालीका राजनीतिक दललाई आग्रह गर्नेछन्। वर्तमान सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटालीको प्रधानमन्त्री बनेका थिए। रासस/सिन्ह्वा

(*यसअघि भूलबस अर्काे तस्बिर पर्न गएकाेमा परिवर्तन गरिएकाे छ। यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं। सं.)

"> इटालीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत: Dekhapadhi
इटालीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत <p style="text-align: justify;">रोम। इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन्। सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, &ldquo;प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ।&rdquo;</p> <p style="text-align: justify;">राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ। गणतन्त्र इटालीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ।</p> <p style="text-align: justify;">यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटालीका राजनीतिक दललाई आग्रह गर्नेछन्। वर्तमान सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटालीको प्रधानमन्त्री बनेका थिए।&nbsp;<em>रासस/सिन्ह्वा</em></p> <p style="text-align: justify;"><i>(*यसअघि भूलबस अर्काे&nbsp;तस्बिर पर्न गएकाेमा&nbsp;परिवर्तन गरिएकाे छ। यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं।&nbsp;सं.)</i></p>
प्रतिक्रिया दिनुहोस्