काठमाडौं। रूपन्देही तिलोत्तमा-१३ मा पाँच वर्षीया बालिका बलात्कृत भइन्। माघ १ गतेको साँझ पाँच बजेतिर सामान किन्‍न पसल गएकी ती बालिका बलात्कृत भएकी थिइन्। उनको अहिले महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

ती बालिकाकी बुवाले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा घटनाबारे जानकारी दिए। सार्वजनिक गर्ने क्रममा उनको बुवाले आफ्नो नाम ठेगाना, छोरीको नामसहित विवरण सार्वजनिक गरेका थिए। तर, हामीले व्यक्तिगत गोपनियताकाकारण छोरी र बुवा दुवै जनाको नाम गोप्य राखेका छौं।

राष्ट्रिय एकता परिषद् आयोजना गरेको कार्यक्रममा उनले घटनाबारे यसरी जानकारी दिएका थिए।

पीडितकी बुवाको भनाइ:

मेरो घर रुपन्देही, तिलोत्तमा-१३ हो। मेरो चारवटी छोरी हुन्। मेरो साइली छोरीमाथि अमानवीय दुर्व्यवहार भयो। माघ १ गतेको कुरा हो। साँझको ५ बजेतिर साईली छोरी पसलमा गएकी थिइन्। हाम्रो घर पारीपट्टी छोरीको मामाहरू बस्नुहुन्छ। पसलमा सामान किन्‍न गएकी छोरी अबेरसम्म पनि घर फर्किइनन्। रातिसम्म पनि छोरी नआएपछि हामी चिन्तित भयौं। त्यही बेला ठूलो साडुको छोरा दिपेन्द्र हाम्रो घर नजिकै आयो। उसले छोरीलाई कसैले झाँडीतिर लगिरहेको देखेको रहेछ। देखेपनि उसले हामीलाई केही भनेन। चुप लागेर बस्यो। हामी बुढाबुढी भैसीका लागि घाँस काट्दै थियौं। छोरी नफर्किएपछि हामी खोज्‍न थाल्यौं।

निकै बेरा सोधीखोजी गर्न थालेपछि दिपेन्द्रले ‘मौसा तपाईको छोरीलाई अमन चौधरीले लिएर झाँडीतिर गयो’ भन्यो। त्यसपछि हामीले दिपेन्द्रले भनेअनुसार झाँडीतिर खोज्‍न गयौं। खोज्दै जाँदा लगभग ५:४० बजेतिर छोरीलाई झाँडीमा देख्यौं। यसले त बलात्कार गरेपछि मर्‍यो भनेर छोडेको रहेछ। ओठ पुरै काटिएको थियो। आँखाको परेला नै टोकेर फालेको थियो। गालामा पनि त्यस्तै काटिएको थियो। घाँटीमा डोरी लगाएर मार्न खोजेको रहेछ। उसले मर्‍यो भन्‍ने लागेपछि मात्र छोडेको रहेछ। हामीले छोरी छोरी भनेर बोलायौं। तर, उनी बोल्न सक्ने अवस्थामा त परको कुरा हो, होसमासमेत थिइनन्।

माथिको शरिरमा घाउँ नै घाउँ थियो। तल्लो शरिर कस्तो अवस्थामा थियो भन्‍ने म कल्पना समेत गर्न सक्दिन्। घरमा लिएर आएपछि उनी अलि बोल्न सक्ने भइन्। उनले ‘बाबा मलाई अमन चौधरीले गलत काम गर्‍यो’ भनिन्। आफ्नै काखमा राखेर छोरीले त्यस्तो कुरा सुनाउँदा म त बेहोस नै भएछु। साथीभाईहरूले गाडीको व्यवस्था गरेर भैरहवा मेडिकल कलेज लगिएको रहेछ। त्यहाँ छोरीलाई भर्ना लिएन्।

फेरी हामी बुटवल रिफर गरियो। त्यहाँ पनि सामान्य मलहम पट्टी गरेर राती १० बजेतिर प्रहरीले आवश्यक कागजी प्रक्रिया पुरा गरेर काठमाडौं पठायो। अहिले मेरो छोरीको १२ दिनदेखि उपचार भइरहेको छ। छोरीको एउटा आँखाले देख्न सक्दैन। डाक्टरहरूले हामी सक्दो उपचार गर्छौ भनिरहेका छन्।

एउटा भर्खर हुर्कदै गरेकी मेरी छोरीमाथि त्यस्तो हुँदा मैले केही पनि गर्न सकिन्। अहिले छोरीलाई किन जन्म दिएछु भन्‍ने लागिरहेको छ। बेलाबेला म आफैंलाई धिर्काछु। मेरो छोरीमाथि त्यस्तो हुँदा उनीजस्तै अन्य छोरी पनि बलात्कारको शिकार नहुन् भनेर म आज यसरी सार्वजनिक रूपमा नै कुरा राख्‍न आएको हुँ। म चाहन्छु मेरो छोरीमाथि बलात्कार गर्नेलाई कडा भन्दा कडा कारबाही होस्।

मनिषा कोइरालाले लिइन शिक्षाको जिम्मा

अभिनेत्री मनिषा कोइरालाले पीडित बालिकालाई पढाउने जिम्मेवारी लिएकी छिन्। त्यस्ता व्यक्तिहरूलाई पढाए मात्र भोली गएर राम्रो हुने भन्दै उनले पढाईको सम्पूर्ण खर्च आफूले बेहोर्ने बताएकी हुन्।

पाँच वर्षको बालिका बलात्कृत हुँदा पनि हाम्रो समाज चुप लागेर बस्‍न नहुँने भन्दै अब समाजले बलात्कारकाविरुद्ध जुट्नुपर्ने बेला आएको उनले बताइन्।

यस्तो घटना सुन्दा आफूअसाध्यै पीडामा पर्ने गरेको भन्दै उनले यसलाई जरोदेखि नै हटाउन सबैले लाग्‍नुपर्ने बेला आएको बताइन्।  कार्यक्रममा पीडित बालिकाको उपचारको लागि आर्थिक सहयोग पनि प्रदान गरिएको थियो। विभिन्‍न व्यक्ति तथा संघ संस्थाले पीडित बालिकाका बुवालाई आर्थिक सहयोग गरेका हुन्।

" /> काठमाडौं। रूपन्देही तिलोत्तमा-१३ मा पाँच वर्षीया बालिका बलात्कृत भइन्। माघ १ गतेको साँझ पाँच बजेतिर सामान किन्‍न पसल गएकी ती बालिका बलात्कृत भएकी थिइन्। उनको अहिले महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

"> बलात्कृत बालिकाकी बुवाको बकपत्र: Dekhapadhi माघ १ गते पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन्। अहिले उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
• उनको उपचारको लागि आर्थिक समस्या भएको छ।
• छोरीमाथि बलात्कार गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन्।

बलात्कृत बालिकाकी बुवाको बकपत्र

प्रतिक्रिया दिनुहोस्