दमक। झापाको दमक-६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ। सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ। 

दमक-६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रूपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्। आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो।

उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य तीन करोड रहेको अनुमान छ। बरामद गरिएको सामानको मूल्यको बिल भने ८७ लाख २६ हजार पाँच सय २० रहेको पाइएको छ। काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए। 

रासस

" /> दमक। झापाको दमक-६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ। सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ। 

दमक-६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रूपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्। आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो।

उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य तीन करोड रहेको अनुमान छ। बरामद गरिएको सामानको मूल्यको बिल भने ८७ लाख २६ हजार पाँच सय २० रहेको पाइएको छ। काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए। 

रासस

"> ग्लोबल ओरियन्समा छापा, लाखौँको सामान बरामद: Dekhapadhi
ग्लोबल ओरियन्समा छापा, लाखौँको सामान बरामद <p style="text-align: justify;">दमक। झापाको दमक-६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ। सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">दमक-६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रूपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्। आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो।</p> <p style="text-align: justify;">उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य तीन करोड रहेको अनुमान छ। बरामद गरिएको सामानको मूल्यको बिल भने ८७ लाख २६ हजार पाँच सय २० रहेको पाइएको छ। काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए।&nbsp;</p> <p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्