झापा। शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा २० वर्षीय सुजन भन्ने कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ ।
ग.३ प ७१४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात गरेका थिए।
प्रहरीलाई दाउराले प्रहार गरी अभद्र व्यवहार गरेपश्चात राईलाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> झापा। शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा २० वर्षीय सुजन भन्ने कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ ।ग.३ प ७१४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात गरेका थिए।
प्रहरीलाई दाउराले प्रहार गरी अभद्र व्यवहार गरेपश्चात राईलाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
">