मोरङ विराटनगर स्थायी घर भएका साह सोही गेष्ट हाउसमा सुतिराखेको अवस्थामा सोमबार मृत फेला परेका हुन्।
• ललितपुर महानगरपालिका-२२ बुंगमतिस्थित बाग्मती खोलाको किनारमा पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

चार जना मृत अवस्थामा फेला
काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित काठमाडौं गेष्ट हाउसमा काम गर्ने ६५ वर्षीय सुरेश साह मृत अवस्थामा भेटिएका छन्।

मोरङको विराटनगर स्थायी घर भएका साह सोही गेष्ट हाउसमा सुतिराखेको अवस्थामा सोमबार मृत फेला परेका हुन्।

यसैगरी काठमाडौ महानगरपालिका-१६ बाइपास नजिक घरमा पहिचान नखुलेको करिब ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

ललितपुर महानगरपालिका-२२ बुंगमतिस्थित बाग्मती खोलाको किनारमा पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

भोजपुरको भोजपुर नगरपालिका–९ लेखर्क बस्ने ७२ वर्षीय कृष्णकुमार तामाङ उनकै खेत बारीमा मृत अवस्थामा फेला परेका छन्।

गत शुक्रबार कसैलाई जानकारी नदिई घरबाट हिँडेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा मृत फेला परेका हुन्। सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्