सोलुखुम्बु। स्थानीय ५५ वर्षीया महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-६ वाप्सा बस्ने ७३ वर्षीय सिंहबहादुर रेग्मी मगर रहेका छन्। घाँसको विषयमा विवाद हुँदा मगरले ती महिलालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। महिला घाइते भएकी छन्।

प्रहरी चौकी वाकुमाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो। घाइते महिलालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी वाकु पठाइएको छ। 

" /> सोलुखुम्बु। स्थानीय ५५ वर्षीया महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-६ वाप्सा बस्ने ७३ वर्षीय सिंहबहादुर रेग्मी मगर रहेका छन्। घाँसको विषयमा विवाद हुँदा मगरले ती महिलालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। महिला घाइते भएकी छन्।

प्रहरी चौकी वाकुमाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो। घाइते महिलालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी वाकु पठाइएको छ। 

"> महिलामाथि खुकुरी प्रहार: Dekhapadhi पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका–६ वाप्सा बस्ने ७३ वर्षीय सिह बहादुर रेग्मी मगर रहेका छन्। ">
महिलामाथि खुकुरी प्रहार <p style="text-align: justify;">सोलुखुम्बु। स्थानीय ५५ वर्षीया महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-६ वाप्सा बस्ने ७३ वर्षीय सिंहबहादुर रेग्मी मगर रहेका छन्। घाँसको विषयमा विवाद हुँदा मगरले ती महिलालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। महिला घाइते भएकी छन्।</p> <p style="text-align: justify;">प्रहरी चौकी वाकुमाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो। घाइते महिलालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी वाकु पठाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्