काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी देशको अर्थतन्त्र कमजोर पार्ने तथा मजबुत देशले कमजोरलाई ताकत देखाउने नीतिको आलोचना गरेका छन्।

उनले साताव्यापी विश्व आर्थिक मन्चको डाभोस एजेन्डा शिखर सम्मेलनको विशेष सत्रलाई सोमबार अनलाइन सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।

‘‘हामीले मतभेदको सामना गर्नुपर्छ, अर्को देशको आन्तरिक मामिलाबाट जोगिनुपर्छ र मतभेदलाई विचार–विमर्श तथा वार्ताका माध्यमबाट सुल्झाउनुपर्छ,’’ उनले भने, ‘‘शीतयुद्ध, तातो युद्ध, व्यापार युद्ध अर्थात् प्रविधि युद्धजस्ता लडाइँले सबै देशको हितमा प्रभाव पार्छ। यो सबैको हितविरुद्ध छ।’’

उक्त सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनमा चीनप्रति कस्तो प्रतिक्रिया आउनेछ भन्ने प्रतीक्षा गरिएको छ।

सीले थपे, ‘‘हामीले पटकपटक देखेका छौं छिमेकी देशको अर्थव्यवस्था कमजोर पार्ने, एक्लै हिँड्ने र घमन्ड गर्दै अलग बन्ने नीति सधैं विफल हुन्छ।’’

सीले सम्बोधनका क्रममा कुनै देशको नाम भने लिएनन्। पछिल्लो समय चीनको अमेरिका र भारतसँगको सम्बन्ध निकै चिसिएको छ। सीले कोरोनासँगको लडाइँमा व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने औंल्याए।

महामारी नियन्त्रणमा प्रारम्भिक प्रगति भए पनि यसको अन्य अझै टाढा रहेको उनको टिप्पणी थियो।

उनले भने, ‘‘विश्व जनस्वास्थ्य प्रशासनलाई उन्नत पार्नु अत्यावश्यक छ। कुनै पनि खालका विश्व समस्यालाई एक्लै समाधान कसैले पनि गर्न सक्दैन। सबैको असल स्वास्थ्य व्यवस्था निर्माणका लागि हामीले विश्व स्वास्थ्य संगठनलाई मजबुत पार्नुपर्छ। उनले विश्व व्यापार संगठनका सुधारको आवश्यकता रहेको पनि उल्लेख गरे। (एजेन्सी)

" /> काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी देशको अर्थतन्त्र कमजोर पार्ने तथा मजबुत देशले कमजोरलाई ताकत देखाउने नीतिको आलोचना गरेका छन्।

उनले साताव्यापी विश्व आर्थिक मन्चको डाभोस एजेन्डा शिखर सम्मेलनको विशेष सत्रलाई सोमबार अनलाइन सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।

‘‘हामीले मतभेदको सामना गर्नुपर्छ, अर्को देशको आन्तरिक मामिलाबाट जोगिनुपर्छ र मतभेदलाई विचार–विमर्श तथा वार्ताका माध्यमबाट सुल्झाउनुपर्छ,’’ उनले भने, ‘‘शीतयुद्ध, तातो युद्ध, व्यापार युद्ध अर्थात् प्रविधि युद्धजस्ता लडाइँले सबै देशको हितमा प्रभाव पार्छ। यो सबैको हितविरुद्ध छ।’’

उक्त सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनमा चीनप्रति कस्तो प्रतिक्रिया आउनेछ भन्ने प्रतीक्षा गरिएको छ।

सीले थपे, ‘‘हामीले पटकपटक देखेका छौं छिमेकी देशको अर्थव्यवस्था कमजोर पार्ने, एक्लै हिँड्ने र घमन्ड गर्दै अलग बन्ने नीति सधैं विफल हुन्छ।’’

सीले सम्बोधनका क्रममा कुनै देशको नाम भने लिएनन्। पछिल्लो समय चीनको अमेरिका र भारतसँगको सम्बन्ध निकै चिसिएको छ। सीले कोरोनासँगको लडाइँमा व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने औंल्याए।

महामारी नियन्त्रणमा प्रारम्भिक प्रगति भए पनि यसको अन्य अझै टाढा रहेको उनको टिप्पणी थियो।

उनले भने, ‘‘विश्व जनस्वास्थ्य प्रशासनलाई उन्नत पार्नु अत्यावश्यक छ। कुनै पनि खालका विश्व समस्यालाई एक्लै समाधान कसैले पनि गर्न सक्दैन। सबैको असल स्वास्थ्य व्यवस्था निर्माणका लागि हामीले विश्व स्वास्थ्य संगठनलाई मजबुत पार्नुपर्छ। उनले विश्व व्यापार संगठनका सुधारको आवश्यकता रहेको पनि उल्लेख गरे। (एजेन्सी)

"> छिमेकीलाई कमजोर पार्ने नीति खराब : चिनियाँ राष्ट्रपति सी: Dekhapadhi राष्ट्रपति सीले भने–हामीले मतभेदको सामना गर्नुपर्छ, अर्को देशको आन्तरिक मामिलाबाट जोगिनुपर्छ र मतभेदलाई विचार–विमर्श तथा वार्ताका माध्यमबाट सुल्झाउनुपर्छ।
• सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनमा चीनप्रति कस्तो प्रतिक्रिया आउनेछ भन्ने प्रतीक्षा गरिएको छ।
• सीले कोरोनासँगको लडाइँमा व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने औंल्याए। महामारी नियन्त्रणमा प्रारम्भिक प्रगति भए पनि यसको अन्य अझै टाढा रहेको उनको टिप्पणी थियो।

छिमेकीलाई कमजोर पार्ने नीति खराब : चिनियाँ राष्ट्रपति सी
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी देशको अर्थतन्त्र कमजोर पार्ने तथा मजबुत देशले कमजोरलाई ताकत देखाउने नीतिको आलोचना गरेका छन्।

उनले साताव्यापी विश्व आर्थिक मन्चको डाभोस एजेन्डा शिखर सम्मेलनको विशेष सत्रलाई सोमबार अनलाइन सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।

‘‘हामीले मतभेदको सामना गर्नुपर्छ, अर्को देशको आन्तरिक मामिलाबाट जोगिनुपर्छ र मतभेदलाई विचार–विमर्श तथा वार्ताका माध्यमबाट सुल्झाउनुपर्छ,’’ उनले भने, ‘‘शीतयुद्ध, तातो युद्ध, व्यापार युद्ध अर्थात् प्रविधि युद्धजस्ता लडाइँले सबै देशको हितमा प्रभाव पार्छ। यो सबैको हितविरुद्ध छ।’’

उक्त सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनमा चीनप्रति कस्तो प्रतिक्रिया आउनेछ भन्ने प्रतीक्षा गरिएको छ।

सीले थपे, ‘‘हामीले पटकपटक देखेका छौं छिमेकी देशको अर्थव्यवस्था कमजोर पार्ने, एक्लै हिँड्ने र घमन्ड गर्दै अलग बन्ने नीति सधैं विफल हुन्छ।’’

सीले सम्बोधनका क्रममा कुनै देशको नाम भने लिएनन्। पछिल्लो समय चीनको अमेरिका र भारतसँगको सम्बन्ध निकै चिसिएको छ। सीले कोरोनासँगको लडाइँमा व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने औंल्याए।

महामारी नियन्त्रणमा प्रारम्भिक प्रगति भए पनि यसको अन्य अझै टाढा रहेको उनको टिप्पणी थियो।

उनले भने, ‘‘विश्व जनस्वास्थ्य प्रशासनलाई उन्नत पार्नु अत्यावश्यक छ। कुनै पनि खालका विश्व समस्यालाई एक्लै समाधान कसैले पनि गर्न सक्दैन। सबैको असल स्वास्थ्य व्यवस्था निर्माणका लागि हामीले विश्व स्वास्थ्य संगठनलाई मजबुत पार्नुपर्छ। उनले विश्व व्यापार संगठनका सुधारको आवश्यकता रहेको पनि उल्लेख गरे। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्