खाँदबारी। संखुवासभाको पाँचखपन नगरपालिका–३ मा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचखपन नगरपालिका–६ का २२ वर्षीय गोविन्द कोइराला रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी वानामा मृत्यु भएको हो ।
वानाबाट बाह्रविसेतर्फ जाँदै गरेको को २ त ५०१० नम्बरको ट्याक्टर हिजो साँझ पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
" />

">
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु: Dekhapadhi
संखुवासभाको पाँचखपन नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको छ ।
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
<p style="text-align: justify;">खाँदबारी। संखुवासभाको पाँचखपन नगरपालिका–३ मा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । </p>
<p style="text-align: justify;">मृत्यु हुनेमा पाँचखपन नगरपालिका–६ का २२ वर्षीय गोविन्द कोइराला रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी वानामा मृत्यु भएको हो ।</p>
<p style="text-align: justify;">वानाबाट बाह्रविसेतर्फ जाँदै गरेको को २ त ५०१० नम्बरको ट्याक्टर हिजो साँझ पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।<br />
</p>