काठमाडौं। आज देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाका कारण पहाडी क्षेत्रमा मौसम बदली हुनुका साथै तराईका भू–भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमापाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबारराति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली हुने, आज यस्तो रहनेछ मौसम: Dekhapadhi
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाका कारण पहाडी क्षेत्रमा मौसम बदली हुनुका साथै तराईका भू–भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।

पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली हुने, आज यस्तो रहनेछ मौसम