काठमाडौं। साविक विजेता नेपाल ब‌ंगलादेशलाई पराजित गर्दै १३औं साग फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। कम्तीमा बराबरी गर्नु पर्ने दबाबमा खेलेको नेपालले बंगलादेशलाई १-० ले हराउँदै  १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलको फाइनलमा स्थान बनाएको हो।
नेपालले ११औं मिनेटमा सुनिल बलको गोलमा अग्रता लिएको थियो। त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । सुनिल बलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसंगको तालमेलमा गोल गरेका थिए।
मध्य भागमा बल पाएका सुनिलले रिजनलाई पास दिएका थिए। रिजनले सुजललाई पास दिए। सुजलले बायाँ भागबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा पुगेका सुनिलले पोष्टको दिशा दिए।
जितसँगै नेपालले राउन्ड रोबिन लिगको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको छ। नेपालको १० अंक भएको छ । नेपालले अब स्वर्ण पदकका लागी २४ मंसीरमा भुटानसंग प्रतिश्पर्धा गर्नेछ।
भुटानले शनिबार श्रीलंकालाई ३-० ले हराएर ९ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो।
७०औं मिनेटमा अभिषेक रिजाल अग्रता दोब्बर बनाउनबाट चुके। पेनाल्टी  बक्सबाट विपक्षी गोलकिपर अगाडि बढेको बेला अभिषेकले गरेको प्रहार आकाशिएको थियो।
नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज माल्दिभ्ससँग खेलेको टोलीमा १ खेलाडी परिवर्तन गरेका छन्। नियमित खेलाडी बिकास खवासलो स्थानमा छिरिङ गुरुङलाई मौका दिएका छन्।
त्यस्तै अभिषेक रिजाललाई मिडफिल्डमा झारेका छन् भने सुजललाई फरवार्डमा खेलाएका थिए।
कप्तान सुजल श्रेष्ठ घाइते भएर मैदान छाडेपछि बिक्रम लामाले अन्तिम १५ मिनेट नेपालको कप्तानी सम्हालेका थिए।
इन्जुरी समयमा बंगलादेशका कप्तान जमल भुयानले नेपालका राजेश परियारको मुखमा हानेपछी रेफ्री राहुलकुमार गुप्ताले उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाए।
" /> काठमाडौं। साविक विजेता नेपाल ब‌ंगलादेशलाई पराजित गर्दै १३औं साग फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। कम्तीमा बराबरी गर्नु पर्ने दबाबमा खेलेको नेपालले बंगलादेशलाई १-० ले हराउँदै  १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलको फाइनलमा स्थान बनाएको हो।
नेपालले ११औं मिनेटमा सुनिल बलको गोलमा अग्रता लिएको थियो। त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । सुनिल बलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसंगको तालमेलमा गोल गरेका थिए।
मध्य भागमा बल पाएका सुनिलले रिजनलाई पास दिएका थिए। रिजनले सुजललाई पास दिए। सुजलले बायाँ भागबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा पुगेका सुनिलले पोष्टको दिशा दिए।
जितसँगै नेपालले राउन्ड रोबिन लिगको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको छ। नेपालको १० अंक भएको छ । नेपालले अब स्वर्ण पदकका लागी २४ मंसीरमा भुटानसंग प्रतिश्पर्धा गर्नेछ।
भुटानले शनिबार श्रीलंकालाई ३-० ले हराएर ९ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो।
७०औं मिनेटमा अभिषेक रिजाल अग्रता दोब्बर बनाउनबाट चुके। पेनाल्टी  बक्सबाट विपक्षी गोलकिपर अगाडि बढेको बेला अभिषेकले गरेको प्रहार आकाशिएको थियो।
नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज माल्दिभ्ससँग खेलेको टोलीमा १ खेलाडी परिवर्तन गरेका छन्। नियमित खेलाडी बिकास खवासलो स्थानमा छिरिङ गुरुङलाई मौका दिएका छन्।
त्यस्तै अभिषेक रिजाललाई मिडफिल्डमा झारेका छन् भने सुजललाई फरवार्डमा खेलाएका थिए।
कप्तान सुजल श्रेष्ठ घाइते भएर मैदान छाडेपछि बिक्रम लामाले अन्तिम १५ मिनेट नेपालको कप्तानी सम्हालेका थिए।
इन्जुरी समयमा बंगलादेशका कप्तान जमल भुयानले नेपालका राजेश परियारको मुखमा हानेपछी रेफ्री राहुलकुमार गुप्ताले उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाए।
"> नेपाल १३औं साग फुटबलकाे फाइनलमा: Dekhapadhi
नेपाल १३औं साग फुटबलकाे फाइनलमा
नेपालले ११औं मिनेटमा सुनिल बलको गोलमा अग्रता लिएको थियो। त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । सुनिल बलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसंगको तालमेलमा गोल गरेका थिए।
मध्य भागमा बल पाएका सुनिलले रिजनलाई पास दिएका थिए। रिजनले सुजललाई पास दिए। सुजलले बायाँ भागबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा पुगेका सुनिलले पोष्टको दिशा दिए।
जितसँगै नेपालले राउन्ड रोबिन लिगको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको छ। नेपालको १० अंक भएको छ । नेपालले अब स्वर्ण पदकका लागी २४ मंसीरमा भुटानसंग प्रतिश्पर्धा गर्नेछ।
भुटानले शनिबार श्रीलंकालाई ३-० ले हराएर ९ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो।
७०औं मिनेटमा अभिषेक रिजाल अग्रता दोब्बर बनाउनबाट चुके। पेनाल्टी  बक्सबाट विपक्षी गोलकिपर अगाडि बढेको बेला अभिषेकले गरेको प्रहार आकाशिएको थियो।
नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज माल्दिभ्ससँग खेलेको टोलीमा १ खेलाडी परिवर्तन गरेका छन्। नियमित खेलाडी बिकास खवासलो स्थानमा छिरिङ गुरुङलाई मौका दिएका छन्।
त्यस्तै अभिषेक रिजाललाई मिडफिल्डमा झारेका छन् भने सुजललाई फरवार्डमा खेलाएका थिए।
कप्तान सुजल श्रेष्ठ घाइते भएर मैदान छाडेपछि बिक्रम लामाले अन्तिम १५ मिनेट नेपालको कप्तानी सम्हालेका थिए।
इन्जुरी समयमा बंगलादेशका कप्तान जमल भुयानले नेपालका राजेश परियारको मुखमा हानेपछी रेफ्री राहुलकुमार गुप्ताले उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाए।
प्रतिक्रिया दिनुहोस्