बारा। निजगढ नगरपालिका-१३ शक्ति खोला बगरस्थित सडकमा ना.७ त ५७१९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मकवानपुर बकैया गाउँपालिका-६ गबरस्थान बस्‍ने ६७ वर्षीय रामसिंह थिङको मृत्यु भएको छ ।
 
ठक्करबाट गम्भीर घाइते भएका रामसिंहको उपचारको लागि हेटौंडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

" /> बारा। निजगढ नगरपालिका-१३ शक्ति खोला बगरस्थित सडकमा ना.७ त ५७१९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मकवानपुर बकैया गाउँपालिका-६ गबरस्थान बस्‍ने ६७ वर्षीय रामसिंह थिङको मृत्यु भएको छ ।
 
ठक्करबाट गम्भीर घाइते भएका रामसिंहको उपचारको लागि हेटौंडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु : Dekhapadhi ट्याक्टरको ठक्करबाट पैदलयात्री मकवानपुर बकैया गाउँपालिका-६ गबरस्थान बस्‍ने ६७ वर्षीय रामसिंह थिङको मृत्यु भएको छ ।
  • सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
  •  

    ">
    सवारी दुर्घटनामा दुई जनाको मृत्यु  <p style="text-align: justify;">बारा। निजगढ नगरपालिका-१३ शक्ति खोला बगरस्थित सडकमा ना.७ त ५७१९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मकवानपुर बकैया गाउँपालिका-६ गबरस्थान बस्&zwj;ने ६७ वर्षीय रामसिंह थिङको मृत्यु भएको छ ।<br /> &nbsp;<br /> ठक्करबाट गम्भीर घाइते भएका रामसिंहको उपचारको लागि हेटौंडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ।</p> <p style="text-align: justify;">यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ५० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्