दाङ। छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका-१३ लाते बस्‍ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको  छ ।

आपसी विवादमा सोही ठाउँ बस्‍ने २० वर्षीय खिमबहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको  हो । 

हत्या गरी फरार रहेका पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

" /> दाङ। छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका-१३ लाते बस्‍ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको  छ ।

आपसी विवादमा सोही ठाउँ बस्‍ने २० वर्षीय खिमबहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको  हो । 

हत्या गरी फरार रहेका पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

"> ढुंगा प्रहारबाट बिकको मृत्यु : Dekhapadhi
ढुंगा प्रहारबाट बिकको मृत्यु  <p style="text-align: justify;">दाङ। छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका-१३ लाते बस्&zwj;ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको &nbsp;छ ।</p> <p style="text-align: justify;">आपसी विवादमा सोही ठाउँ बस्&zwj;ने २० वर्षीय खिमबहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको &nbsp;हो ।&nbsp;</p> <p style="text-align: justify;">हत्या गरी फरार रहेका पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्