काठमाडौं। नागार्जुन नगरपालिका-८  भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे मिर्चे गाउँपालिका-७ खानिखोला घर भई ललितपुर सातदोबाटो बस्‍ने २३ वर्षीय सूर्य ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ । 

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित सडकमा बा.२ ज २०५० नम्बरको ट्‍याक्सीमा सवार अपरिचित ३/४ जना ब्यक्तिहरूले साजनको स्कुटर र औंठी लुटी लगेको भन्‍ने उजुरीअनुसार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य ब्लोनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

" /> काठमाडौं। नागार्जुन नगरपालिका-८  भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे मिर्चे गाउँपालिका-७ खानिखोला घर भई ललितपुर सातदोबाटो बस्‍ने २३ वर्षीय सूर्य ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ । 

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित सडकमा बा.२ ज २०५० नम्बरको ट्‍याक्सीमा सवार अपरिचित ३/४ जना ब्यक्तिहरूले साजनको स्कुटर र औंठी लुटी लगेको भन्‍ने उजुरीअनुसार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य ब्लोनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

"> लुटपाट गरेको अभियोगमा पक्राउ: Dekhapadhi काभ्रे मिर्चे गाउँपालिका-७ खानिखोला घर भई ललितपुर सातदोबाटो बस्‍ने २३ वर्षीय सूर्य ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ । 
  • उजुरीअनुसार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक ब्लोनलाई पक्राउ गरेको हो । 
  • ">
    लुटपाट गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौं। नागार्जुन नगरपालिका-८ &nbsp;भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे मिर्चे गाउँपालिका-७ खानिखोला घर भई ललितपुर सातदोबाटो बस्&zwj;ने २३ वर्षीय सूर्य ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित सडकमा बा.२ ज २०५० नम्बरको ट्&zwj;याक्सीमा सवार अपरिचित ३/४ जना ब्यक्तिहरूले साजनको स्कुटर र औंठी लुटी लगेको भन्&zwj;ने उजुरीअनुसार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य ब्लोनलाई पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्