हुम्ला। हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फातफुत।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए। पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुसी देखिएका छन्।
हिउँबिना हुम्लीको जीवन चल्दैन। हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन्। हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ। हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले  समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ।
सिमकोट गाउँपालिका-५ की बदुमा रावत भन्छिन्, “हिउँ पर्नु हाम्रा लागि शुभ सङ्‍केत पनि हो।” हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमासमेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासङ्‍घ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकाया बताउँछन्। पहिला-पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो।
जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन्। भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो।
पुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुसी छाएको छ। सिमकोट गाउँपालिका-३ का ज्येष्ठ नागरिक छिरिङ लामा सुनाउँछन्, “समयमै हिउँ पर्‍यो। अब खेती राम्रो हुन्छ।” समयमै हिउँ नपर्दा विभिन्‍न प्रकारको रोगव्याधि पनि फैलिन्छ। हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उनको भनाइ छ।
हिउँ जीवन धान्‍न हिउँ नभई नहुने भए पनि बूढाबूढी, बालबालिका र रोगीका लागि भने हिउँपर्नु राम्रो मानिँदैन। स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना पनि जारी गरेको छ। रासस
" /> हुम्ला। हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फातफुत।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए। पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुसी देखिएका छन्।
हिउँबिना हुम्लीको जीवन चल्दैन। हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन्। हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ। हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले  समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ।
सिमकोट गाउँपालिका-५ की बदुमा रावत भन्छिन्, “हिउँ पर्नु हाम्रा लागि शुभ सङ्‍केत पनि हो।” हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमासमेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासङ्‍घ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकाया बताउँछन्। पहिला-पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो।
जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन्। भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो।
पुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुसी छाएको छ। सिमकोट गाउँपालिका-३ का ज्येष्ठ नागरिक छिरिङ लामा सुनाउँछन्, “समयमै हिउँ पर्‍यो। अब खेती राम्रो हुन्छ।” समयमै हिउँ नपर्दा विभिन्‍न प्रकारको रोगव्याधि पनि फैलिन्छ। हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उनको भनाइ छ।
हिउँ जीवन धान्‍न हिउँ नभई नहुने भए पनि बूढाबूढी, बालबालिका र रोगीका लागि भने हिउँपर्नु राम्रो मानिँदैन। स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना पनि जारी गरेको छ। रासस
"> हिउँ परेपछि हुम्लीमा खुसीयाली: Dekhapadhi हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन्।
• हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले  समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ
• पुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुसी छाएको छ।
फाइल तस्बिर
हिउँ परेपछि हुम्लीमा खुसीयाली
हुम्ला। हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फातफुत।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए। पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुसी देखिएका छन्।
हिउँबिना हुम्लीको जीवन चल्दैन। हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन्। हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ। हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले  समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ।
जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन्। भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो।
प्रतिक्रिया दिनुहोस्