काठमाडौं। ‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । फाउन्डेसनले आइतबार, थापागाउँस्थित कार्निभल रेष्ट्रों एण्ड मिटिङ्समा ‘प्रेस मिट’ गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।
‘कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस वर्ष किताब जात्रा मास मिडिया र भर्चुअल मिडियामार्फत सम्पन्‍न गरिनेछ’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७७’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसका लागि एपी वान एचडी टेलिभिजन तथा किताब यात्रा डटकमको किताब यात्रा एपसँग सहकार्य गरिएको छ ।’
उनकाअनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरूबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।
प्रेस मिटमा ‘किताब जात्रा’को ‘टाइटल स्पोन्सर’ नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राको रुपमा ‘किताब जात्रा’लाई आफूहरूले हेरेको बताए । किताबको शक्ति निकै महत्वपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो ।
उनले भने, ‘हाम्रो देश सांस्कृतिक रुपमा समृद्ध छ, त्यसको प्रमुख अंग जात्रा हो । अन्य जात्राहरू प्राचीन समयको मिथकसँग जोडिएका छन्, धर्मसँग जोडिएका छन् । तिनले हामीलाई विगतसँग जोड्छ । तर किताब जात्रा भने भोलिको पुस्तासँग जोडिने जात्रा हो ।’ ‘किताब जात्रा’ ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्‍ने उनले बताए । अध्ययनविना पूर्ण नागरिक बन्‍न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डोर्‍याउने उनको भनाइ थियो ।
‘नेपाल टेलिकम’को ‘इन एसोसिएसन’मा हुन लागेको ‘नबिल किताब जात्रा–२०७७’सँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र ई–सेवा सहकार्य गरेका छन् ।
‘नबिल किताब जात्रा– २०७७’ को ‘ब्रोडकास्ट पार्टनर’ एपीवान एचडी टेलिभिजनका ‘एडिटर इन चिफ’ टिकाराम यात्रीले जात्रा शब्दसँग पवित्रताको सम्बन्ध रहेको बताउँदै उत्सवले ज्ञानलाई पवित्रतासँग जोडेको बताए । विमर्शबाट ज्ञानको प्रसार तीव्र हुने भएकाले यसलाई प्रसार गर्ने माध्यमलाई पनि अद्यावधिक र विविधतापूर्ण बनाउनु पर्नेमा उनको जोड थियो ।
‘यस्ता विमर्शलाई टेलिभिजनको माध्यमबाट एकैपटक असंख्य दर्शकसँग जोड्न सकिन्छ । त्यसलाई मध्यनजर गरेर यस वर्ष हामीले किताब–जात्रासँग सहकार्य गरेका छौं’ उनले भने, ‘यसले जात्राको उद्देश्यलाई अझ प्रभावकारी रुपमा विस्तार गर्न सघाउने विश्‍वास छ ।’उनले हरेक मानिसको जीवन–विकास अक्षरको सोपान चढ्दै हुने भएकाले यस्ता उत्सवको हरेक व्यक्तिसँग भावनात्मक नाता हुने उल्लेख गरे ।
‘प्रेस मिट’मा बोल्दै ‘किताब जात्रा’का प्रमुख सल्लाहकार तथा वरिष्ट चार्टर्ड एकाउन्टेन्ट भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनु पर्नेमा जोड दिए । ‘नबिल किताब जात्रा– २०७७’को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
पठनसंस्कृतिलाई जनजीवनको अभिन्‍न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो संस्करण हो । यसमा समाजका विभिन्‍न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिन्छ । यस बर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्‍न क्षेत्रका व्यक्तित्वहरु समावेश सातवटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए ।
यसै अवसरमा नेपाली वाङ्‍मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए । नगदसहित प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्वर्गीय प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् ।
गत वर्षको प्रेम साहित्य सम्मान साहित्य साधक सरुभक्तलाई ५५ हजार ५ सय ५५ रूपैयाँसहित प्रदान गरिएको थियो । त्यसैगरी, हरेक नागरिकले सहज रुपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्‍ने ध्येयका साथ अनलाइन बुक सेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्‍चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा‍लिले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने छ । यो अवार्ड गत वर्ष आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो । सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को अन्तिम दिन घोषणा गरिने अनुरागीले बताए ।
" /> काठमाडौं। ‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । फाउन्डेसनले आइतबार, थापागाउँस्थित कार्निभल रेष्ट्रों एण्ड मिटिङ्समा ‘प्रेस मिट’ गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।
‘कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस वर्ष किताब जात्रा मास मिडिया र भर्चुअल मिडियामार्फत सम्पन्‍न गरिनेछ’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७७’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसका लागि एपी वान एचडी टेलिभिजन तथा किताब यात्रा डटकमको किताब यात्रा एपसँग सहकार्य गरिएको छ ।’
उनकाअनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरूबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।
प्रेस मिटमा ‘किताब जात्रा’को ‘टाइटल स्पोन्सर’ नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राको रुपमा ‘किताब जात्रा’लाई आफूहरूले हेरेको बताए । किताबको शक्ति निकै महत्वपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो ।
उनले भने, ‘हाम्रो देश सांस्कृतिक रुपमा समृद्ध छ, त्यसको प्रमुख अंग जात्रा हो । अन्य जात्राहरू प्राचीन समयको मिथकसँग जोडिएका छन्, धर्मसँग जोडिएका छन् । तिनले हामीलाई विगतसँग जोड्छ । तर किताब जात्रा भने भोलिको पुस्तासँग जोडिने जात्रा हो ।’ ‘किताब जात्रा’ ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्‍ने उनले बताए । अध्ययनविना पूर्ण नागरिक बन्‍न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डोर्‍याउने उनको भनाइ थियो ।
‘नेपाल टेलिकम’को ‘इन एसोसिएसन’मा हुन लागेको ‘नबिल किताब जात्रा–२०७७’सँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र ई–सेवा सहकार्य गरेका छन् ।
‘नबिल किताब जात्रा– २०७७’ को ‘ब्रोडकास्ट पार्टनर’ एपीवान एचडी टेलिभिजनका ‘एडिटर इन चिफ’ टिकाराम यात्रीले जात्रा शब्दसँग पवित्रताको सम्बन्ध रहेको बताउँदै उत्सवले ज्ञानलाई पवित्रतासँग जोडेको बताए । विमर्शबाट ज्ञानको प्रसार तीव्र हुने भएकाले यसलाई प्रसार गर्ने माध्यमलाई पनि अद्यावधिक र विविधतापूर्ण बनाउनु पर्नेमा उनको जोड थियो ।
‘यस्ता विमर्शलाई टेलिभिजनको माध्यमबाट एकैपटक असंख्य दर्शकसँग जोड्न सकिन्छ । त्यसलाई मध्यनजर गरेर यस वर्ष हामीले किताब–जात्रासँग सहकार्य गरेका छौं’ उनले भने, ‘यसले जात्राको उद्देश्यलाई अझ प्रभावकारी रुपमा विस्तार गर्न सघाउने विश्‍वास छ ।’उनले हरेक मानिसको जीवन–विकास अक्षरको सोपान चढ्दै हुने भएकाले यस्ता उत्सवको हरेक व्यक्तिसँग भावनात्मक नाता हुने उल्लेख गरे ।
‘प्रेस मिट’मा बोल्दै ‘किताब जात्रा’का प्रमुख सल्लाहकार तथा वरिष्ट चार्टर्ड एकाउन्टेन्ट भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनु पर्नेमा जोड दिए । ‘नबिल किताब जात्रा– २०७७’को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
पठनसंस्कृतिलाई जनजीवनको अभिन्‍न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो संस्करण हो । यसमा समाजका विभिन्‍न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिन्छ । यस बर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्‍न क्षेत्रका व्यक्तित्वहरु समावेश सातवटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए ।
यसै अवसरमा नेपाली वाङ्‍मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए । नगदसहित प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्वर्गीय प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् ।
गत वर्षको प्रेम साहित्य सम्मान साहित्य साधक सरुभक्तलाई ५५ हजार ५ सय ५५ रूपैयाँसहित प्रदान गरिएको थियो । त्यसैगरी, हरेक नागरिकले सहज रुपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्‍ने ध्येयका साथ अनलाइन बुक सेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्‍चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा‍लिले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने छ । यो अवार्ड गत वर्ष आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो । सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को अन्तिम दिन घोषणा गरिने अनुरागीले बताए ।
प्रतिक्रिया दिनुहोस्