काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–२ डाडाटोलमा बसको ठक्करबाट एक बालकको मृत्य भएको छ । मृत्यु हुनेमा १० वर्षीय साजन परियार रहेका छन् ।

पिभिएम इंग्लिस बोर्डिङका विद्यार्थी बोकेको बा २ ख २३ ९० नम्बरको बसले सोही स्कुलमा अध्यनरत परियारलाई ठक्कर दिदा घटनास्थमै मृत्यु भएको हो ।

बस चालकलाई इलाका प्रहरी कार्यालय बन्दिपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै लहान नगरपालिका–४ मा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

साइकलयात्री सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ६० वर्षीय त्रिभुवन चौधरी घाइते भएका हुन् । घाइते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।

ना ५ ख १४ ४१ नम्बरको बसले चौधरी सवार साइकललाई ठक्कर दिएको हो । बस चालकलाई इलाका प्रहरी कार्यालय लाहानले नियन्त्रणमा लिएको छ ।

" /> काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–२ डाडाटोलमा बसको ठक्करबाट एक बालकको मृत्य भएको छ । मृत्यु हुनेमा १० वर्षीय साजन परियार रहेका छन् ।

पिभिएम इंग्लिस बोर्डिङका विद्यार्थी बोकेको बा २ ख २३ ९० नम्बरको बसले सोही स्कुलमा अध्यनरत परियारलाई ठक्कर दिदा घटनास्थमै मृत्यु भएको हो ।

बस चालकलाई इलाका प्रहरी कार्यालय बन्दिपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै लहान नगरपालिका–४ मा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

साइकलयात्री सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ६० वर्षीय त्रिभुवन चौधरी घाइते भएका हुन् । घाइते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।

ना ५ ख १४ ४१ नम्बरको बसले चौधरी सवार साइकललाई ठक्कर दिएको हो । बस चालकलाई इलाका प्रहरी कार्यालय लाहानले नियन्त्रणमा लिएको छ ।

"> बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु: Dekhapadhi सिरहाको कर्जन्हा नगरपालिका–२ डाडाटोलमा बसको ठक्करबाट एक बालकको मृत्य भएको छ । मृत्यु हुनेमा १० वर्षीय साजन परियार रहेका छन् ।  ">
बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु
काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–२ डाडाटोलमा बसको ठक्करबाट एक बालकको मृत्य भएको छ । मृत्यु हुनेमा १० वर्षीय साजन परियार रहेका छन् ।

पिभिएम इंग्लिस बोर्डिङका विद्यार्थी बोकेको बा २ ख २३ ९० नम्बरको बसले सोही स्कुलमा अध्यनरत परियारलाई ठक्कर दिदा घटनास्थमै मृत्यु भएको हो ।

बस चालकलाई इलाका प्रहरी कार्यालय बन्दिपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै लहान नगरपालिका–४ मा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

साइकलयात्री सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ६० वर्षीय त्रिभुवन चौधरी घाइते भएका हुन् । घाइते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।

ना ५ ख १४ ४१ नम्बरको बसले चौधरी सवार साइकललाई ठक्कर दिएको हो । बस चालकलाई इलाका प्रहरी कार्यालय लाहानले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्