जुडोमा देविकालाई स्वर्ण <p>काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को जुडोमा देविका खड्काले स्वर्ण पदक जितेकी छन्।</p> <p>खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन्।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्