आज देशका केही स्थानमा मौसम बदली हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका प्रदेश १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।