काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनका चिफ अफ स्टाफले ट्रम्प प्रशासनको कोभिड–१९ खोप वितरण कार्य ‘भद्रगोल’ र ‘निकै सीमित’ रहेको टिप्पणी गरेका छन् ।

बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले संघीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती एक सय दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन्।

अमेरिकामा हालसम्म दुई करोड पचास लाखभन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ भने चार लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

क्लेनले खोप वितरण कार्य एउटा जटिल प्रक्रिया भएको बताएका छन्। उनले भने, “जब हामी ह्वाइटहाउसमा आयौँ त्यहाँ खासगरी नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नै गरिएको थिएन।’’

पर्याप्त स्थान नभएका राज्यहरूका लागि संघीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए। खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले संघर्ष गरिरहेको बताएका छन्।

अमेरिकाको सेन्टर फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिबारसम्म चार करोड १० लाख खोप वितरण गरिसकिएको छ । तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ।

गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तिव्रता दिने उल्लेख गरेका थिए। उनले अमेरिकीहरूलाई मास्क लगाउन आग्रह गर्दै मृत्युको संख्या थप निकै खराब हुनसक्ने बताएका थिए।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनका चिफ अफ स्टाफले ट्रम्प प्रशासनको कोभिड–१९ खोप वितरण कार्य ‘भद्रगोल’ र ‘निकै सीमित’ रहेको टिप्पणी गरेका छन् ।

बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले संघीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती एक सय दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन्।

अमेरिकामा हालसम्म दुई करोड पचास लाखभन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ भने चार लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

क्लेनले खोप वितरण कार्य एउटा जटिल प्रक्रिया भएको बताएका छन्। उनले भने, “जब हामी ह्वाइटहाउसमा आयौँ त्यहाँ खासगरी नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नै गरिएको थिएन।’’

पर्याप्त स्थान नभएका राज्यहरूका लागि संघीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए। खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले संघर्ष गरिरहेको बताएका छन्।

अमेरिकाको सेन्टर फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिबारसम्म चार करोड १० लाख खोप वितरण गरिसकिएको छ । तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ।

गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तिव्रता दिने उल्लेख गरेका थिए। उनले अमेरिकीहरूलाई मास्क लगाउन आग्रह गर्दै मृत्युको संख्या थप निकै खराब हुनसक्ने बताएका थिए।

"> ट्रम्प प्रशासनको खोप योजना भद्रगोल र सीमित : बाइडेन प्रशासन : Dekhapadhi अमेरिकी राष्ट्रपति जो बाइडेनका चिफ अफ स्टाफले ट्रम्प प्रशासनको कोभिड–१९ खोप वितरण कार्य ‘भद्रगोल’ र ‘निकै सीमित’ रहेको टिप्पणी गरेका छन् ।
• अमेरिकाको सेन्टर फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिबारसम्म चार करोड १० लाख खोप वितरण गरिसकिएको छ । तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ।

ट्रम्प प्रशासनको खोप योजना भद्रगोल र सीमित : बाइडेन प्रशासन
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनका चिफ अफ स्टाफले ट्रम्प प्रशासनको कोभिड–१९ खोप वितरण कार्य ‘भद्रगोल’ र ‘निकै सीमित’ रहेको टिप्पणी गरेका छन् ।

बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले संघीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती एक सय दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन्।

अमेरिकामा हालसम्म दुई करोड पचास लाखभन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ भने चार लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

क्लेनले खोप वितरण कार्य एउटा जटिल प्रक्रिया भएको बताएका छन्। उनले भने, “जब हामी ह्वाइटहाउसमा आयौँ त्यहाँ खासगरी नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नै गरिएको थिएन।’’

पर्याप्त स्थान नभएका राज्यहरूका लागि संघीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए। खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले संघर्ष गरिरहेको बताएका छन्।

अमेरिकाको सेन्टर फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिबारसम्म चार करोड १० लाख खोप वितरण गरिसकिएको छ । तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ।

गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तिव्रता दिने उल्लेख गरेका थिए। उनले अमेरिकीहरूलाई मास्क लगाउन आग्रह गर्दै मृत्युको संख्या थप निकै खराब हुनसक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्