काठमाडौं। प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई आज पुरस्कृत गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पुर्‍याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरे।
आर्थिक वर्ष २०७६/७७ मा गृह मन्‍त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फर्छौट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ । पुरस्कृत हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत छन्।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरूजु फर्छौट गर्ने वार्षिक लक्ष्यअनुसार नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरूजु फर्छौट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे।
" /> काठमाडौं। प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई आज पुरस्कृत गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पुर्‍याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरे।
आर्थिक वर्ष २०७६/७७ मा गृह मन्‍त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फर्छौट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ । पुरस्कृत हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत छन्।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरूजु फर्छौट गर्ने वार्षिक लक्ष्यअनुसार नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरूजु फर्छौट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे।
"> बेरुजु फर्छौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत: Dekhapadhi आर्थिक वर्ष २०७६/७७ मा गृह मन्‍त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फर्छौट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ ।
• सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे।
बेरुजु फर्छौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत
काठमाडौं। प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई आज पुरस्कृत गरेको छ ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरूजु फर्छौट गर्ने वार्षिक लक्ष्यअनुसार नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरूजु फर्छौट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे।
प्रतिक्रिया दिनुहोस्