नेपाल प्रहरीका १८ एसएसपीको सरूवा र पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ ।

२९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरूसहित अन्य ६ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा र पदस्थापन भएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सूची-

प्रतिक्रिया दिनुहोस्