काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-४ स्थित गोलबजार मिनी मार्केटमा वैद्यनाथ शर्माले संचालन गरेको सरिता ईन्टरप्राईजेज कपडा पसलमा आगलागी हुँदा लेडिज एण्ड जेन्स आईटमका विभिन्न ब्रान्डका कपडाहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नग्तडस्थित सडकमा सुदूरपश्‍चिम प्रदेश ००१ क १५४८ नम्बरको मिनी ट्रकमा आगलागी हुँदा ट्रकको अगाडिको भाग र अगाडिको दुई वटा टायर जलेर नष्ट भएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

" /> काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-४ स्थित गोलबजार मिनी मार्केटमा वैद्यनाथ शर्माले संचालन गरेको सरिता ईन्टरप्राईजेज कपडा पसलमा आगलागी हुँदा लेडिज एण्ड जेन्स आईटमका विभिन्न ब्रान्डका कपडाहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नग्तडस्थित सडकमा सुदूरपश्‍चिम प्रदेश ००१ क १५४८ नम्बरको मिनी ट्रकमा आगलागी हुँदा ट्रकको अगाडिको भाग र अगाडिको दुई वटा टायर जलेर नष्ट भएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

"> आगलागीबाट धनमाल जलेर नष्ट: Dekhapadhi
आगलागीबाट धनमाल जलेर नष्ट <p style="text-align: justify;">काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-४ स्थित गोलबजार मिनी मार्केटमा वैद्यनाथ शर्माले संचालन गरेको सरिता ईन्टरप्राईजेज कपडा पसलमा आगलागी हुँदा लेडिज एण्ड जेन्स आईटमका विभिन्न ब्रान्डका कपडाहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नग्तडस्थित सडकमा सुदूरपश्&zwj;चिम प्रदेश ००१ क १५४८ नम्बरको मिनी ट्रकमा आगलागी हुँदा ट्रकको अगाडिको भाग र अगाडिको दुई वटा टायर जलेर नष्ट भएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्