कास्की । पोखरा महानगरपालिका-१५ टुटुङ्गास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट ताला फोडेर प्रयोगशालाभित्र राखेको ६ थान चितुवाको छाला, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको र हड्डी लगायत अन्य वन्यजन्तुको अखेटाहरु शुक्रबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" />

वन विज्ञान प्रयोगशालामा चोरी
<p style="text-align: justify;">कास्की । पोखरा महानगरपालिका-१५ टुटुङ्गास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट ताला फोडेर प्रयोगशालाभित्र राखेको ६ थान चितुवाको छाला, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको र हड्डी लगायत अन्य वन्यजन्तुको अखेटाहरु शुक्रबार बिहान चोरी भएको छ । </p>
<p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>