काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्‍ने उजुरीको आधारमा प्रहरीले रामेछापको मन्थलीबाट उनलाई पक्राउ गरेको   हो । 

म्याग्दीमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ घर भइ मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्णबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । 

कृष्णबहादुरले ती बालिकालाई गएको शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्‍ने उजुरीको आधारमा प्रहरीले रामेछापको मन्थलीबाट उनलाई पक्राउ गरेको   हो । 

म्याग्दीमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ घर भइ मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्णबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । 

कृष्णबहादुरले ती बालिकालाई गएको शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।</p> <p style="text-align: justify;">भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्&zwj;ने उजुरीको आधारमा प्रहरीले रामेछापको मन्थलीबाट उनलाई पक्राउ गरेको &nbsp; हो ।&nbsp;</p> <p style="text-align: justify;">म्याग्दीमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ घर भइ मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्णबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">कृष्णबहादुरले ती बालिकालाई गएको शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्