काठमाडौं। चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमहरुको शुल्क बढाउन सिफारिस गरेकोमा डा. गोविन्द केसीले गम्भीर आपत्ति जनाएका छन्।
“चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैरनाफामुलक हुनुपर्नेछ। त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो”, डा.केसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ, “त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिकस्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो। त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन।”
एमबीबीएसलगायतका कार्यक्रमहरुको शुल्क बढाउन गरिएको सिफारिस खारेज गर्न पनि डा.केसी माग गरेका छन्।
उनले शुल्क गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन्।
“हामीसित सम्झौता भए बमाोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गर्दर्छौ”, डा.केसीले भनेका छन्।

एमबीबीएससहितका कार्यक्रमको शुल्क बढाउन सिफारिस गरेकोप्रति डा.केसीको आपत्ति: Dekhapadhi
चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैरनाफामुलक हुनुपर्नेछ। त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो।
त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो।
एमबीबीएससहितका कार्यक्रमको शुल्क बढाउन सिफारिस गरेकोप्रति डा.केसीको आपत्ति