काठमाडौं। विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने नेपालीको पाकिस्तानमा भव्य स्वागत भएको छ । गत साता ८ हजार ६ सय १० मिटर अग्लो माउन्ट केटुको १० जना नेपालीको आरोहण टोलीले सफलतापूर्वक आरोहण गरेको थियो ।

माउन्ट केटुको पहिलो पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीको पाकिस्तानमा भव्य स्वागत भएको हो ।
पाकिस्तानी विदेश मन्त्रालयले उनीहरुको भव्य स्वागत गरेको हो ।

मन्त्रालयले ट्विटरमा ५८ सेकेन्ड लामो भिडियो शेयर गरेको छ । जसमा उनीहरुलाई भव्य स्वागत गरेको देखिएको छ ।

आरोहण टोलीका सदस्य निर्मल पुर्जाले समेत एक भिडियो शेयर गर्दै पनि भिडियो शेयर गर्दै पाकिस्तानमा आफ्नै घरमा जस्तै स्वागत पाएको उल्लेख गरेका छन् ।

आरोहण दलका सदस्यहरुसँग पाकिस्तानी राष्ट्रपति डा.आरिफ अलभी, पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवा, पाकिस्तानी पर्यटनमन्त्री जुल्फिकर बुखारी र गिलगिट बाल्टिस्तानका मन्त्री नासिर अलि खानले समेत भेट गरेका छन् ।

" /> काठमाडौं। विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने नेपालीको पाकिस्तानमा भव्य स्वागत भएको छ । गत साता ८ हजार ६ सय १० मिटर अग्लो माउन्ट केटुको १० जना नेपालीको आरोहण टोलीले सफलतापूर्वक आरोहण गरेको थियो ।

माउन्ट केटुको पहिलो पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीको पाकिस्तानमा भव्य स्वागत भएको हो ।
पाकिस्तानी विदेश मन्त्रालयले उनीहरुको भव्य स्वागत गरेको हो ।

मन्त्रालयले ट्विटरमा ५८ सेकेन्ड लामो भिडियो शेयर गरेको छ । जसमा उनीहरुलाई भव्य स्वागत गरेको देखिएको छ ।

आरोहण टोलीका सदस्य निर्मल पुर्जाले समेत एक भिडियो शेयर गर्दै पनि भिडियो शेयर गर्दै पाकिस्तानमा आफ्नै घरमा जस्तै स्वागत पाएको उल्लेख गरेका छन् ।

आरोहण दलका सदस्यहरुसँग पाकिस्तानी राष्ट्रपति डा.आरिफ अलभी, पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवा, पाकिस्तानी पर्यटनमन्त्री जुल्फिकर बुखारी र गिलगिट बाल्टिस्तानका मन्त्री नासिर अलि खानले समेत भेट गरेका छन् ।

"> माउन्ट केटुको सफल आरोहण गर्ने नेपालीको पाकिस्तानमा भव्य स्वागत: Dekhapadhi विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने नेपालीको पाकिस्तानमा भव्य स्वागत भएको छ । गत साता ८ हजार ६ सय १० मिटर अग्लो माउन्ट केटुको १० जना नेपालीको आरोहण टोलीले सफलतापूर्वक आरोहण गरेको थियो ।  ">
माउन्ट केटुको सफल आरोहण गर्ने नेपालीको पाकिस्तानमा भव्य स्वागत
काठमाडौं। विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने नेपालीको पाकिस्तानमा भव्य स्वागत भएको छ । गत साता ८ हजार ६ सय १० मिटर अग्लो माउन्ट केटुको १० जना नेपालीको आरोहण टोलीले सफलतापूर्वक आरोहण गरेको थियो ।

माउन्ट केटुको पहिलो पटक सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीको पाकिस्तानमा भव्य स्वागत भएको हो ।
पाकिस्तानी विदेश मन्त्रालयले उनीहरुको भव्य स्वागत गरेको हो ।

मन्त्रालयले ट्विटरमा ५८ सेकेन्ड लामो भिडियो शेयर गरेको छ । जसमा उनीहरुलाई भव्य स्वागत गरेको देखिएको छ ।

आरोहण टोलीका सदस्य निर्मल पुर्जाले समेत एक भिडियो शेयर गर्दै पनि भिडियो शेयर गर्दै पाकिस्तानमा आफ्नै घरमा जस्तै स्वागत पाएको उल्लेख गरेका छन् ।

आरोहण दलका सदस्यहरुसँग पाकिस्तानी राष्ट्रपति डा.आरिफ अलभी, पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवा, पाकिस्तानी पर्यटनमन्त्री जुल्फिकर बुखारी र गिलगिट बाल्टिस्तानका मन्त्री नासिर अलि खानले समेत भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्