मनाङ। यतिबेला  हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्। हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्‍नाले बाली फस्टाउने यहाँका किसान बताउँछन्।
“सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न सुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्‍न पाइएको छैन,” किसान याङ्डु गुरुङले भने।
विगतमा मङ्सिर सुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो। चारैतिर सेता हिमाल टल्किन्थे। केही वर्षयता भने हिउँ कम पर्न थालेको छ। यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ। अन्‍नपूर्ण हिमश‍ृङ्खलामा पर्ने हिमालमा अन्‍नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्‍गापूर्ण, लमजुङ हिमाल छन्। अन्य ससाना चुचुरा छन्।
हिमाली जिल्ला  मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो। बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए। यस वर्ष खास याममासमेत  हिमपात भएको छैन। हिमपातमा कमी आउन थालेपछि  स्थानीयवासी चिन्तित बनेका छन्।
पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछन्। उनका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन्।
पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउँछन्। मनाङका अन्‍नपूर्ण, गङ्‍गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन्। हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ। यहाँका हिमनदी पग्लने क्रम बढेको छ।
जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन। हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्‍नसमेत कठिन भएको चामे गाउँपालिका-२ कोतोका  किसान विनोद लामाले बताए।
उनका अनुसार गत वर्ष मङ्सिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो। “हिउँ परेमा खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ। हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ। किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैन,” उनले भने।
हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमासमेत कमी आउन थालेको छ। याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन्। रासस
" /> मनाङ। यतिबेला  हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्। हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्‍नाले बाली फस्टाउने यहाँका किसान बताउँछन्।
“सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न सुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्‍न पाइएको छैन,” किसान याङ्डु गुरुङले भने।
विगतमा मङ्सिर सुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो। चारैतिर सेता हिमाल टल्किन्थे। केही वर्षयता भने हिउँ कम पर्न थालेको छ। यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ। अन्‍नपूर्ण हिमश‍ृङ्खलामा पर्ने हिमालमा अन्‍नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्‍गापूर्ण, लमजुङ हिमाल छन्। अन्य ससाना चुचुरा छन्।
हिमाली जिल्ला  मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो। बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए। यस वर्ष खास याममासमेत  हिमपात भएको छैन। हिमपातमा कमी आउन थालेपछि  स्थानीयवासी चिन्तित बनेका छन्।
पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछन्। उनका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन्।
पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउँछन्। मनाङका अन्‍नपूर्ण, गङ्‍गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन्। हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ। यहाँका हिमनदी पग्लने क्रम बढेको छ।
जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन। हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्‍नसमेत कठिन भएको चामे गाउँपालिका-२ कोतोका  किसान विनोद लामाले बताए।
उनका अनुसार गत वर्ष मङ्सिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो। “हिउँ परेमा खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ। हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ। किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैन,” उनले भने।
हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमासमेत कमी आउन थालेको छ। याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन्। रासस
"> हिउँ नपर्दा चिन्तामा किसान: Dekhapadhi यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्।
• हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्‍नाले बाली फस्टाउने यहाँका किसान बताउँछन्।
• हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्‍नसमेत कठिन भएको चामे गाउँपालिका-२ कोतोका  किसान विनोद लामाले बताए।
हिउँ नपर्दा चिन्तामा किसान
हिमाली जिल्ला  मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो। बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए। यस वर्ष खास याममासमेत  हिमपात भएको छैन। हिमपातमा कमी आउन थालेपछि  स्थानीयवासी चिन्तित बनेका छन्।
पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछन्। उनका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन्।
उनका अनुसार गत वर्ष मङ्सिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो। “हिउँ परेमा खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ। हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ। किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैन,” उनले भने।
हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमासमेत कमी आउन थालेको छ। याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन्। रासस
प्रतिक्रिया दिनुहोस्