सिन्धुली । बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्‍चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुलीबजार हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नम्बरको बलेरो अनियन्त्रित भइ सडकबाट करीब २० मिटर तल खसेको थियो ।
बोलेरो चालक गोविन्दपुर–६ धनुषाका २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन्  । उनको सिन्धुली अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
रासस
" /> सिन्धुली । बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्‍चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुलीबजार हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नम्बरको बलेरो अनियन्त्रित भइ सडकबाट करीब २० मिटर तल खसेको थियो ।
बोलेरो चालक गोविन्दपुर–६ धनुषाका २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन्  । उनको सिन्धुली अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
रासस
"> बोलेरो दुर्घटना हुँदा एकको मृत्यु: Dekhapadhi सिन्धुलीबजार हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नम्बरको बलेरो अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ">
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुली । बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सिन्धुलीबजार हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नम्बरको बलेरो अनियन्त्रित भइ सडकबाट करीब २० मिटर तल खसेको थियो ।
बोलेरो चालक गोविन्दपुर–६ धनुषाका २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन्  । उनको सिन्धुली अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस्